सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

दिल्लीमा आज दाहालका महत्वपुर्ण भेटघाट

छिमेकी मुलुक भारतको चार दिने राजकिय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिल्लीमा महत्वपुर्ण भेटघाट गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी

वेलायती गोर्खा सैनिकको विपक्षमा फैसला

मानवअधिकार सम्बन्धी मुद्धा हेर्ने युरोपेली अदालतले बेलायती सेनाबाट सेवा निवृत्त भूतपूर्व गोर्खा सैनिकलाई पेन्सनका मामिलामा बेलायत सरकारले भेदभाव नगरेको फैसला गरेको छ । फ्रान्सको स्ट्रयजबर्गमा रहेको युरोपेली अदालतले बिहीबार बेलायती सेनाबाट सेवा

दुई भारतीय प्रहरी स्थानीयको नियन्त्रणमा

फाईल तस्विर कञ्चनपुरको बेलौरीमा एक स्थानीयको घरमा प्रवेश गर्न खोज्ने दुई भारतीय प्रहरीलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । हतियारसहित एक स्थानीयको घरमा छापा मार्न आएका भारतीय प्रहरीहरुमध्ये दुईजनालाई स्थानीयले पक्राउ गरी प्रहरीको

तल्लो अरुण भारतलाई दिने रहश्य सार्वजनिक

नेपालका आकर्षक र ठुला जलविद्युत अयोजना वर्षौँसम्म ओगट्दै आएको भारतलाई पुनः अर्को त्यस्तै आकर्षक र रणनीतिक महत्व भएको आयोजना सुम्पने तयारी भएको रहश्य खुल्न आएको छ । कुनै विवादित र गोप्य सन्धि

सरकार भन्छ–‘लोकमान नियुक्तिको फाईल हरायो’

सरकारले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धि निर्णयको फाईल भुकम्पका कारण हराएको जवाफ सर्वोच्चलाई पठाएको छ । मन्त्रिपरिषद र सामान्य प्रशासन मन्त्रालयले लोकमानको नियुक्ति गर्दाको सक्कली फाइल फेला नपरेको भन्दै सर्वोच्च

गायक सुनिल बर्देवाको असामयीक निधन

एक ताका संगितबजारमा राज गरेको ‘गोरेटो अनि उस्तै छ गल्ली’ गितका सर्जक सुनील बर्देवाको असामयीक निधन भएको छ । गायक, संगीतकार, एरेन्जर, गीतकार तथा गितारिस्ट सुनील बर्देवाको मंगलबार साँझ निधन भएको

Nepali One rupees

बेरोजगार बसेकाहरुले अब भत्ता पाउने

सरकारले बेरोजगार परिचयपत्र प्राप्त नागरिकलाई सामाजिक सुरक्षा कोष मार्फत बेरोजगार भत्ता प्रदान गर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ । सामाजिक सुरक्षा प्रदान गर्नेसम्बन्धी विधेयक व्यवस्थापिका संसदमा पेस भई संशोधनका क्रममा छ

बुद्ध एयरमा स्याल ठोकीयो, ठाउँको ठाउँ मर्यो

मंगलबार साँझ विराटनगरबाट आएको बुद्ध एयरको एटीआर ७२ नामक विमान अवतरण गरेर कोटेश्वर तर्फको अन्तिम ट्याक्सी–वेबाट छिर्दै थियो । जहाजले एउटा स्याललाई ठोक्यो । स्याल ठाउँको ठाउँ म¥यो । गुडिरहेको विमानका चालक

कान समातेर यसरी उठबस गराउँछ प्रहरीले

यदी राजविराज जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् ! पिसावले च्याप्यो भनेर जहाँ पायो त्यहीँ पिसाब गर्नुभयो भने प्रहरीको फन्दामा पर्नुहोला । किनभने खुला ठाउँमा पिसाब फेर्नेलाई सप्तरी प्रहरीले ठाउँको ठाउँ सबैका

दुईओटा अमेरीकी लडाकु विमान उत्तर कोरीयातर्फ

चेतावनीलाई बेवास्ता गर्दै उत्तर कोरियाले एकपछी अर्को परमाणु बम परीक्षणलाई निरन्तरता दिएपछि अमेरिकाले त्यसको कडा जवाफ दिने तयारी गरेको छ । अमेरिकी वायु सेनाका दुई बम बर्षक विमान उत्तर कोरियातर्फ उडेका