प्रहरीले झुठो मुद्दा लगाएर किन फसाउँछ ?
जिल्ला प्रहरी कार्यालय कास्कीमा तत्कालीन प्रहरी निरीक्षक रवीन्द्रनाथ पौडेल, प्रहरी सहायक निरीक्षक यामबहादुर नेपाली र प्रहरी जवान कपिल जोशीले २०६९ वैशाख २२ मा एउटा संयुक्त प्रतिवेदन पेस गरे । प्रतिवेदनमा पोखरा–९ चिप्लेढुंगाबाट
जथाभावि सडक खन्दा सुक्दै गए पानीका मुल
नेपाल पानी सदुपयोग फाउन्डेसन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले नेपालका पहाडी र हिमाली भेगका ३०० पालिकाहरूमा गरेको सर्वेक्षणमा जथाभावी सडक निर्माण गर्दा पानीका मुहान सुक्दै गएको पाइएको छ
वतास र दाहाललाई कारवाहीका लागी सिफारिस
नारायणहिटी संग्रहालयका निवर्तमान कार्यकारी निर्देशकसहित संलग्नहरुलाई सार्वजनिक सम्पदा विरुद्धको कसुरमा कारबाही गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ । मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेका अनुसार,
सिंहदरबार छिर्न कडाई, पुराना सबै पास खारेज
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिव्र रुपमा बढ्दै गएपछी सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोभिड १९ ओमिक्रोन भेरिएन्ट संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले बुधबारदेखि सिंहदरबार प्रवेशमा नयाँ व्यवस्था
पृथ्वीनारायण शाह अत्याचारी कि नेपाल निर्माता ?
पृथ्वीनारायण शाह अत्याचारी राजा थिए वा आधुनिक नेपालका निर्माता ? यो बहस प्रत्येक वर्षको पृथ्वी जयन्तीमा उठ्ने गरेको छ । तत्कालीन ईसाई पादरीहरू र बेलायती राज्य विस्तार अभियानमा संलग्न अंग्रेज निकट
लिपुलेक कालापानी नेपालले फिर्ता नपाउने नै हो ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तार कार्य भइरहेको भनी अभिव्यक्ति दिएको १२ दिनपछि प्रमुख प्रतिपक्षी एमालेले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानमा आँच पु¥याउने भारतका गतिविधि तत्काल बन्द हुनुपर्ने
नेपाली दुतावासबाट हटे भारतीय सुरक्षाकर्मी
नयाँदिल्लीस्थित नेपाली दूतावास परिसरमा वर्षौंदेखि खटिएका भारतीय सुरक्षाकर्मी हटेका छन् । दूतावासको लगातार आग्रहपछि भारत सरकारले उनीहरूलाई हटाएको हो । विदेशी राष्ट्रको दूतावासभित्र सम्बन्धित देशबाहेकका सुरक्षाकर्मी बस्नु कूटनीतिक मर्यादाविपरीत भए पनि नयाँदिल्लीस्थित नेपाली दूतावासभित्रै
जापानमा एक नेपालीको मृत्यु, हत्याको आशंका
जापानको फुकुओकामा साथीहरुसंगै बस्दै आएका सुजन बर्सिला नाम गरेका एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार घटनाको प्रकृति तथा मृतक र आरोपित व्यक्तिहरुमाथीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक बर्सिलाको हत्या
बेनी–जोमसोम–कोरला सडकको काम कछुवा गतिमा
राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको लक्ष्यअनुसार निर्माण हुन सकेको छैन । उत्तर–दक्षिण जोड्ने रणनीतिक सडकका रूपमा रहेको सो आयोजना सुरु भएको पाँच वर्षमा ६५ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । सडकको मुस्ताङखण्डमा
विदेशी कैदीबन्दी कुन देशका कति छन् नेपालमा ?
नेपालका कारागारमा एक हजार ३०९ जना विदेशी कैदीबन्दीले सजाय काटिरहेका छन् । कारागार व्यवस्था विभागका निर्देशक श्रवणकुमार पोखरेलका अनुसार कारागारमा रहेको कुल २४ हजार ८४० जना थुनुवा र कैदीबन्दीमध्ये एक हजार











