सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

School

कोरोना बढेपछी माघ १५ सम्म विद्यालय बन्द

फेरी कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन थालेपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले देशभरका विद्यालयहरू माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीसी व्यवस्थापन समितिको

Peoples in group not allowed

कोरोना बढेपछी २५ भन्दा बढी भेला हुन रोक

कोरोनाको पछिल्लो भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिँदै गएपछी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन गृह प्रशासनलाई सिफारिस गरेको छ । सीसीएमसीले आइतबार विज्ञप्ति

Girls supply in india

यौनाङ्ग विकास गर्ने सुई लगाई बालिका बिक्री

नेपालमा हराएका बालिकालाई भारत पुर्याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । विभिन्न प्रलोभनमा पारेर तथा

Canada

उच्च शिक्षाका लागी क्यानडा उत्कृष्ट गन्तब्य

धेरै विद्यार्थीलाई चासो हुन्छ गुणस्तरीय शिक्षा कसरी र कहाँ हासिल गर्ने ? कहाँ अध्ययन गर्दा राम्रो अवसर पाउन सकिन्छ ? अनि विभिन्न व्यक्तिहरूले दिने थरीथरीका सल्लाहले विद्यार्थी र अभिभावकसमेतमा अन्यौल थपिन्छ

Japan Airspace

जापानको अन्तरिक्ष एजेन्सीमा साईवर आक्रमण

जापानको महानगरीय प्रहरी विभागको सार्बजनिक सुरक्षा ब्युरोले जापान एयर स्पेस एक्सप्लोरेसन एजेन्सी जाक्सा र अन्य संस्थाहरुमा साइवर हमला र ठगी प्रयास गरेको आशंकामा एकजना पुर्व चिनियाँ विद्यार्थीलाई पक्राउ पुर्जी जारी गरेको

Love tragedy

कानुनी पासो भयो दलितलाई अन्तरजातिय विवाह

हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरेका १९ वर्षीय चन्द्र कामी २९ मंसिरबाट हराए । एक सातापछि सकुशल त फेला परे तर यो घटनाले अन्तरजातीय विवाह, बालविवाह, विद्यमान जात व्यवस्था र कानुनी प्रणालीको विषय बहसमा

Baluwatar Jagga

वालुवाटार जग्गा किर्ते प्रक्ररणमा थपिए १६३ जना

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्नमध्ये कर्मचारी मात्रै करिब डेढ सय जना रहेको खुलेको छ । तीमध्ये अधिकांश अवकाश पाइसकेका कर्मचारी हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब तीन

Group

बसपार्कमा महिलाको सामुहिक बलात्कार, ७ पक्राउ

काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । पटक–पटक गरी विभिन्न समयमा ती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको जनाएको छ । मंगलबार पीडित महिलाका आफन्तले महानगरीय

India gate in night time.

भारतमा कोरोना बढ्यो, दिल्लीमा अर्धबन्दाबन्दी

नयाँदिल्ली–कोभिड–१९ को बढ्दो संक्रमणलाई हेर्दै भारतको दिल्लीमा सार्वजनिक गतिविधिमा थप प्रतिबन्ध लगाएको छ । दिल्ली विपद् व्यवस्थापन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै स्कुल, कलेज, सिनेमा घर, जिम, स्पा बन्द गरेको छ

Corona vaccine

सिरिन्ज अभाबमा कोरोना खोप कार्यक्रम स्थगित

खोपका लागि आवश्यक सिरिन्ज उपलब्ध नभएपछि मंगलबारदेखि सुरु गर्ने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । उपत्यकाका तीनसहित आठ जिल्लामा ११ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप दिने सरकारको लक्ष्य थियो । कोभाक्स