सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Death scatch, Sicide

भक्तपुरमा एकैपरिवारका ३ जनाको शव भेटियो

मध्यपुर थिमि नगरपालिका–९ निकोसेरामा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव

Hatya chirpat prahar

कीर्तिपुरमा घरबेटीको कुटाइबाट एकजनाको मृत्यु

कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका ७ बस्ने ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घरमा बहालमा बसेका बारा कलैयाका ४८ वर्षीय शम्भु चौधरीमाथि कुटपिट गरेका थिए । महर्जनले

Corona

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेकोे संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

Kp Sharma Oli

एसिड आक्रमण गर्नेबिरुद्ध नयाँ कानुन ल्याउँदै सरकार

प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् । त्यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानून, न्याय तथा संसदीय

Nepal Airlines

अन्तर्राष्ट्रिय उडान संख्या बढाउने सरकारी तयारी

सरकारले विदेशबाट स्वदेश फर्किन चाहाने नेपालीको दैनिक कोटा संख्या बढाउने भएको छ । उडानका शर्तहरु पूरा गरेर आउने नेपालीलाई आउन दिने र सोही आधारमा उडान संख्या थप गरिने संस्कृति पर्यटन तथा

Group

शिक्षकसहित ३ जनाले बलात्कार गरेको खुलासा

बैतडी जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको

आन्तरिक उडानका लागी ५ जहाज किन्ने तयारी

नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि पाँच नयाँ जहाज खरिद गर्ने तयारी गरिरहेको छ । ३ वर्षअघि नै बनाइएको व्यापारिक योजना थन्काएर नेपाल एयरलाइन्सले फेरि आन्तरिक जहाज खरिदको योजना बनाइरहेको छ । एयरलाइन्सको

girl

पेश्कि माग्दा सेक्स गर्न दवाव, लेखापालको कर्तुत

श्रीमानको दुर्घटनामा ज्यान गएपछि श्रीमतीले पोखराको हिमालयन आँखा अस्पतालमा जागिर पाइन् । आर्थिक अवस्था कमजोर भएकी ती महिलामाथि सोही अस्पतालका लेखा प्रमुखको आँखा लाग्यो । आर्थिक अभाव हुँदा अस्पतालको लेखा शाखामा

शुल्क नतिरेपछी प्रिन्सिपलले कुट्दा खुट्टा भाँच्चियो

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गत चैतदेखि विद्यालयहरू बन्द छन् । यही बेला एक निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा एक अभिभावकमाथि कुटपिट गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित

Byas Gaupalika

लिम्पियाधुरावासीलाई नागरिकता दिलाउन पहल

भारतद्वारा अतिक्रमित भूमिमा बसेका जनतालाई नेपाली नागरिकता दिन दार्चुलाको ब्याँस गाउँपालिकाले पहल गर्ने भएको छ । व्याँस गाउँपालिकाले यो विषय आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा समेत समेटेको छ । ‘भारतद्वारा