अर्थवाल
विल गेट्सलाई पछार्दै बेजोस बने विश्वकै धनी
विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्सलाई अमेजन इंकका जेफ बेजोसले पछाडि पारेका छन् । बिहीबार विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा भएको भारी वृद्धिसँगै कम्पनीका कोफाउन्डर जोसेफ
कोरियन भाषा परिक्षाको नतिजा आयो (नतिजासहित)
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । ६८ हजार भन्दा बढीले कोरियन भाषा परीक्षा दिएका थिए । उनीहरु मध्ये १२ हजार १०८ उत्तीर्ण भएका
काठमाण्डौ आयो यतीको ‘योंगेस्ट एटीआर’ विमान
जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यति एयरलाइन्सको ‘योंगेस्ट एटीआर’ बिमान काठमाण्डौ आईपुगेको छ । योसँगै यती एयरले अब एटीआर युगमा प्रवेश गरेको छ । यतिको पहिलो एटीआर विमान शनिबार मध्यान्ह त्रिभुवन विमानस्थलमा
नेपाल एयरलाईन्सको टिकट अब अनलाईनबाटै
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (एनएसी)ले आज (आइतबार)बाट अनलाइन टिकट बुकिङ सुरु गरेको छ । अब एनएसीको टिकट लिन ट्राभल एजेन्सी र निगमकै कार्यालयमा धाउनुपर्ने बाध्यता हटेको छ । अनलाइन टिकट बुकिङ
चुडामणि बिरुद्ध १० अर्ब २ करोड भ्रष्टाचारको मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आइतबार विहान विशेष अदालतमा
ललितपुरको बजेट, अबका पाँच बर्ष विकासका बर्ष
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि ३ अर्ब २२ करोड ९१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार पहिलो नगरसभामा ललितपुरका मेयर चिरीबाबु महर्जनले बजेट प्रस्तुत गरेका हुन्
साढे ७० लाखको सुनसहित सुमन कुमार पक्राउ
भन्सार छलि गरेको डेढ किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिक हेटौँडाबाट पक्राउ परेका छन् । भारत बिहारको पूर्वी चम्पारण जटियाही पोष्ट जकीयारी बस्ने बर्ष ३५ का सुमन कुमारलाई प्रहरीले अबैध
काठमाण्डौमा अब सिटि केबलकार र ई–ट्वाइलेट
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम नगर सभामा पेश गरेको छ । मेयर विद्यासुन्दर शाक्यले नगरसभामा पेश गरेको नीति तथा कार्यक्रममा भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङदेखि ई–ट्वाइलेटसम्मका
प्लास्टिकको चामल बिक्रि गर्ने शेरचन पक्राउ
प्लास्टिकको चामल विक्री गरेको आरोपमा प्रहरीले काठमाण्डौबाट एक ब्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भर्याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो । शेरचनले विक्री गरेको आरटिशी ब्राण्डको चामल प्लास्टिकको
बाँदर धपाउन १० लाख बजेट बिनियोजन
बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार त नौलो हुन छाड्यो । यसअघिका स्थानीय निकायमा पेश हुने योजनामा बाँदर नियन्त्रण पनि हुन्थ्यो । भौतिक पूर्वाधार, सामाजिक क्षेत्र








