अर्थवाल

रोचक र उपयोगी फिचर सहीत भाईवर अपडेट
भाइबरले एन्ड्रोइड र आईओएसका लागि नयाँ अपडेट ल्याएको छ । यसमा विभिन्न नयाँ फिचर दिइएको र प्रयोगकर्तालाई यो मनपर्ने कम्पनीले जनाएको छ । यस अपडेटको मुख्य अकर्षण भनेको ‘जिआईएफ इमेज सपोर्ट’ (Gif Image

साढे १० खर्ब बराबरको बजेट घोषणा
सरकारले आर्थिक बर्ष २०७३/७४ का लागी १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट बिनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडलेले व्यवस्थापिका–संसदको बैठकमा प्रस्तुत गरेको बजेटमा चालुतर्फ

विमानस्थलको तीन कि.मि. वरपर मासु बेच्न नपाइने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तीन किलोमिटर क्षेत्रभित्र काटमार तथा मासु पसल खोल्न नपाइने भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान अयोगले तीन किलोमिटर क्षेत्रभित्र मासु पसल सञ्चालन तथा काटमार गर्ने काममा रोक लगाउन काठमाडौं

भारतसँग डेढ बर्षभित्र तीन सय मेगावाट विद्युत् किन्ने
सरकारले आगामी डेढ वर्षभित्र भारतबाट तीन सय मेगावाट विद्युत् आयात गर्ने भएको छ । आज सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समितिस्तरीय बैठकले आगामी तीन साताभित्र ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८०

एनसेलले लगानीको पूर्ण विवरण राष्ट्र बैंकमा दिएन
काठमाण्डौ १२,माघ, २०७२- व्यवस्थापिका–संसद्, विकास समितिको आज बसेको बैठकले सेवा प्रदायक संस्था एनसेलको सेयर बिक्रीका सम्बन्धमा भएको कानुनी समस्याबारे जानकारी गराउन र ती कानुनमा सुधार गर्न सम्बद्ध निकायलाई निर्देशन गरेको छ

आस्चर्यजनक हुनेछ आइफोन सेभेन
आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो नयाँ स्मार्टफोन आइफोन सेभेन निकट भविष्यमै सार्वजनिक गर्ने तयारी गर्दैछ । आइफोन सँगै एप्पलले आइप्याड पनि सार्वजनिक गर्नेछ । एप्पलका यी नयाँ दुबै ग्याजेटमा प्रविधि जगतका

मंसिरसम्म वायुसेवा निगमले ठुलो जहाज भित्र्याउने
काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)ले अन्तर्राष्ट्रिय उडानका लागि आगामी मंसिरसम्म एउटा वार्इड बडी जहाज ल्याउने भएको छ । सोमबार राजधानीमा नेवानिको तीन वर्षे सुधार कार्ययोजना सार्वजनिक गर्दै महाप्रबन्धक सुगतरत्न कंशाकारले

प्रेम दिवसमा फुड फेस्टिबलमय बन्दै सौराहा
प्रत्येक बर्ष भ्यालेन्टाइन डे (प्रेम दिवस) को अवसर पारेर सौराहामा आयोजना हुँदै आएको सौराहा फुड फेष्टिबल को तयारी तीव्र पारिएको छ । फेष्टिवलको तयारी सम्पन्न भइसकेको संयोजक नरेश गिरीले बताए । यस

सिभिल बैंकको अध्यक्षमा ईच्छाराज तामाङ निर्वाचित
सिभिल बैंक लिमिटेडको अध्यक्ष पदमा ईच्छाराज तामाङ निर्विरोध निर्वाचित भएका छन् । पाँचौं वार्षिक साधारणसभाबाट चुनिएका संस्थापक लगानीकर्ताहरुको समुहबाट तामाङ अध्यक्ष बनेका हुन् । समितिमा अम्बीर बोगटी, प्रकाश तायल, रीता श्रेष्ठ र विनोदलाल

शहरी क्षेत्रको सोलारमा हिमालयन बैंकले ऋण प्रवाह गर्ने
बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र र हिमालयन बैंक लिमिटेडबीच शहरी क्षेत्रमा सौर्य बिजुली जडानका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । अब बैंकले शहरी क्षेत्रमा घरायसी तथा व्यावसायिक प्रयोजनका लागि सौर्य