विदेशी वाल
जापानलाई उछिन्दै चिनियाँ क्लस्टर विश्वकै शीर्ष
शेन्जेन–हङकङ–ग्वाङझाउले टोकियो–योकोहामालाई पछि पार्दै विश्वकै शीर्ष नवप्रवर्तन क्लस्टरको स्थान ओगटेको संयुक्त राष्ट्रसंघले सोमबार जनाएको छ। संयुक्त राष्ट्रसंघको बौद्धिक सम्पत्ति सम्बन्धी विश्व संस्था (WIPO) ले २०२५ को ग्लोबल इन्नोभेसन इन्डेक्समा चिनियाँ क्लस्टरले जापानी
एससिओ बैठकमा सि चिनफिङको सम्बोधन
विश्वविरोधी फासीवादी युद्धमा विजय र संयुक्त राष्ट्रसंघको स्थापना भएको ८० वर्ष पूरा भएको वर्ष हो यो । यो ऐतिहासिक चरण हो, जसले हामीलाई विगत सम्झिन र भविष्यलाई अझ राम्रो बनाउन प्रेरित
अफगानिस्तान भुकम्पमा ८ सय बढीको मृत्यु
पूर्वी अफगानिस्तानमा आइतबार मध्यरातमा गएको ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ८ सय जनाको मृत्यु भएको छ । तालिवान सरकारले सोमबार उपलब्ध गराएको तथ्यांकअनुसार २ हजार ५ सयभन्दा बढी घाइते भएका
मोदी, सी जिनपिङ र पुटिनको सामिप्यता
शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका लागि चीन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । शिखर सम्मेलनअघिको फोटो सेसनमा तीनै नेता
जापानमा अब आईपिल औषधीपसलमा उपलब्ध
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विज्ञ समिति बैठकले अगाडि बढाएको नयाँ नीतिअनुसार, अब “आपतकालीन गर्भनिरोधक औषधि” (मर्निङ–आफ्टर पिल) चिकित्सकको प्रेस्क्रिप्सन बिना नै औषधि पसल वा ड्रगस्टोरमा खरिद गर्न सकिने भएको
अफगानिस्तानमा भुकम्प, २५० जनाको मृत्यु
अफगानिस्तानमा आइतबार मध्यराति आएको भूकम्पमा परी यो समाचार तयार पार्दासम्म २५० जना भन्दा बढीको मृत्यु भएको छ । उद्दार तथा विवरण संकलन कार्य भईरहेकोले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने बताइएको छ
जापानमा विदेशीहरूमाथि बढ्दो विभेदप्रति चिन्ता
सन् २०२४ को जुलाई महिनामा सम्पन्न माथिल्लो सदनको चुनावमा जापानको लोकप्रीय सन्सेइतो पार्टीले चकित पार्ने तरिकाले धेरै सिट जितेपछि देशभर चर्चा सुरु भएको छ। तर, पार्टीको “जापानी फर्स्ट” (Japanese First) भन्ने
आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस
आज आणविक परीक्षणविरुद्धको अन्तरराष्ट्रिय दिवस हो । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध गराउने उद्देश्यले यो दिवस मनाउन प्रारम्भ गरिएको हो । आणविक हातहतियारले
फुकुसिमा आणविक दुर्घटनाको माटो व्यवस्थापन !
जापान सरकारले फुकुशिमा आणविक दुर्घटनापछि सरसफाइका क्रममा हटाइएको माटोको अन्तिम व्यवस्थापनस्थल खोज्ने प्रक्रिया तीव्र बनाउने योजना बनाएको छ । जापान सरकारका अनुसार मंगलबार यस्तो घोषणा गरिएको हो । सम्भावित स्थानहरूको छनोट
जापानमा विजनेस भिषाका मापदण्डमा कडाई
जापानले विदेशी उद्यमीहरूका लागि भिसा प्राप्त गर्न आवश्यक शर्तहरू कडा बनाउने योजना बनाएको छ । जापानको नयाँ योजना अनुसार न्यूनतम पूँजी ६ गुणाले बढाएर ३० मिलियन येन पु¥याइनेछ र जापानमै कम्तीमा





