विदेशी वाल

जापानमा आकस्मिक गर्भनिरोध चक्की खुला ?
जापानमा अधिकांश मानिस औषधि पसलहरुमा गर्भनिरोधको आकस्मिक चक्कीको खुला विक्रीको पक्षमा रहेका छन् । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले औषधि पसलका काउन्टरमा सिधैं चक्की बेच्नेबारे सर्वसाधारणहरुको राय बुझेको थियो । सो

Mount Fuji; iconic symbol of japan.
Mount Fuji, also known as Fujisan, is a stratovolcano located on the Honshu Island of Japan. It is the tallest mountain in Japan, standing at 3,776.24 meters (12,389 feet) and is

सुडानमा एक हप्ता युद्धविराम गर्ने सहमति
सुडानमा द्वन्द्वरत पक्ष एक हप्ता युद्धविराम गर्न सहमत भएका छन् । सरकारी सेना र प्रतिद्वन्द्वी अर्धसैनिक बल आरएसएफबीच मे ४ तारिखदेखि एक हप्तासम्म युद्ध विराम गर्ने सहमति भएको बीबीसीले जनाएको छ

Nagasaki; Symbol of peace and progress.
Nagasaki is a city located on the western coast of Kyushu, the third-largest island of Japan. It is the capital and largest city of Nagasaki Prefecture, and it has a population

बेरोजगारी बढेपछी युवालाई गाउँ पठाउँदै चिन
बेरोजगार बढेपछि चीनको ग्वाङ्झाओ प्रान्तले युवालाई गाउँ पठाउने नीति अघि सारेको छ । उत्पादन हबका रूपमा चिनिने ग्वाङ्झाओ प्रान्तले ३ लाख बेरोजगार युवालाई जागिरका लागि ग्रामिण इलाकामा पठाउन लागेको हो । ग्रामीण

क्याम्बोडियाबाट जापानमा स्क्याम गर्ने पक्राउ
क्याम्बोडियामा बसेर जापानमा फोन स्क्याम चलाएका १९ जना जापानीहरुले स्क्याम घोटालाहरुबाट सोझा साझा जापानीहरुबाट करोडौं येन ठगेको खुलासा भएको छ । प्रहरी अनुसन्धान अनुसार सो समूहले४३ करोड येन ठगेको आशंका गरिएको

जापानमा कोभिड खोप लाएपछी १ बालकको मृत्यु
कोरोना भाइरसको संक्रमण विरुद्धको खोप लगाएपछि जापानमा एक वर्षिय बालकको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ती बालकलाई मृगौलाको गम्भीर रोग थियो । जापानमा कोभिडको खोप लगाएर कुनै बालकको मृत्यु

सन् २०२२ मा जापानी टोयोटाको बिक्रि किर्तिमानी
जापानी अटो निर्माता कम्पनी टोयोटा मोटरले गएको आवमा यस अघि कहिले नदेखिएको संख्यामा सवारी साधन बेचेको छ । आर्थिक वर्ष २०२२ मा कम्पनीले विश्वभर कूल ९६ लाख ९ हजार ७८२ थान

शनिवारदेखि कोभिडसम्बद्ध प्रतिबन्ध हटाउँदै जापान
आगामी शनिबारबाट जापानले कोरोना भाइरसको महामारी फैलिन नदिन सीमापारबाट आउने यात्रीहरुमाथि लगाएको सबैखाले प्रवेश प्रतिबन्ध हटाउने तयारी गरेको छ । जापानको सरकारी सञ्चार माध्यम एनएचकेमा प्रकासित समाचार अनुसार कानूनी रुपमा कोभिडको

तोकुतेई गिनोउ भिषाको अवधी थप्ने सम्भावना
जापानका अध्यागमन अधिकारीहरूले सोमबार, दक्ष कामदार भिसाको दायरा विस्तार गर्ने प्रस्ताव गरेका छन् । यो प्रस्तावले जापानमा आउने तथा आएका विदेशी कामदारहरुलाई अनिश्चितकाल (कामदार/कम्पनीले चाहेसम्म) सम्मका लागि रहन अनुमति दिनेछ । जापानमा