विदेशी वाल
काबुल आक्रमणमा १० को मृत्यु, ११ नेपालीसहित १६ घाइते
अफगानिस्तानको काबुलमा बुधवार भएको आक्रमणमा ११ नेपाली नागरिक घाइते भएको पुष्टि भएको छ । उनीहरू कार्यरत रहेको ब्रिटिश सुरक्षासम्बन्धी कम्पनी जीफोरएसले घटनामा परेका व्यक्तिका परिवारलाई सूचित गरिएको जनाएको छ । अफगानिस्तानका एक
अबको ६ बर्षमा टाट पल्टिएर देशै बेच्नुपर्ने अवस्था
देशमा भ्रष्टाचार र बेथिती बढ्दै गएका बेला नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले यस्तै अवस्था रहे अबको ६ बर्षमा देश टाट पल्टिने ठोकुवा गरेका छन् । सरकारले निकै तामझामका साथ सुरु
गर्लफ्रेन्ड पनि भाडामा, २० मिनेटको लागी २० रुपैयाँ
आजकलका किशोर तथा युवकहरुमा गर्लफ्रेण्ड बनाउने होडबाजी हुन्छ । पार्कमा बस्दा होस् वा सडकमा घुम्दा, जब उनीहरु युगल जोडी देख्छन् तब आफ्नो पनि गर्लफ्रेण्ड भएको भए हुन्थ्यो भनेर कल्पना गर्दछन् । गर्लफ्रेण्ड
रुसले युक्रेनका नौसैनिक जहाज कब्जा गरेपछी तनाव
रुस र युक्रेनबीच थप तनाव बढेको छ । क्राइमिया प्रायद्विप नजिकैको समुद्रमा रुसले आक्रमण गरेर युक्रेनका तीनवटा नौसैनिक जहाज कब्जामा लिएपछि थप तनाव बढेको हो । रुसले युक्रेनी जहाज गैरकानुनी रुपमा आजोव
चिनियाँ दुतावास हमलाका मास्टरमाइन्ड भारतमा
पाकिस्तानबाट छापिने उर्दू समाचारपत्रहरुले कराँचीस्थित चिनियाँ वाणिज्य–दूतावासमा भएको उग्रवादी हमलासँग ‘भारतीय सम्बन्ध’ रहेको लेखेका छन् । नोभेम्बर २३ को दिन पाकिस्तानको प्रमुख सहर कराँचीमा रहेको चिनियाँ वाणिज्य–दूतावासमा उग्रवादी हमला भएको थियो
कराँचीमा चिनको दुतावासमा हमला, ५ जनाको मृत्यु
शुक्रबार पाकिस्तानको प्रमुख सहर कराचीँमा रहेको चिनियाँ महावाणिज्य दुतावासमाथि आतंकवादी आक्रमण भएको छ । आतंकवादी हमलालाई सुरक्षा फौजले निस्तेज पारेको र दुतावासभित्र कुनै असर नपरेको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ । सुरक्षाकर्मी
भाडामा श्रीमान्, ८ बर्षसम्म छोरीलाई थाहा नै छैन
भनिन्छ पैसाले प्रेम र सम्बन्ध खरिद गर्न सकिन्न तर जापानमा प्रेमको आभाष भने खरिद गर्न सकिन्छ । यूइची नामका एक व्यक्तिको व्यवसाय निकै अचम्मको छ–अपरिचितको जीवनमा भाडाको भूमिका निभाउनु । ३६ वर्षका
जुकरवर्गलाई हटाउन खोज्ने को हो यति शक्तिशाली ?
प्रयोगकर्ताको डाटाहरु बेचेको एकपछी अर्को आरोप लाग्दै आएको फेसबुकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गमाथि कम्पनीका लगानीकर्ताहरुबाट राजीनामा गर्न दबाव बढेको छ । समाचार अनुसार फेसबुकको लगानीकर्ता कम्पनी ट्रिलियम एसेट म्यानेमेन्टका
पत्रकारसँग कठोर बन्दै ट्रम्प, एउटा प्रश्न मात्रै सोध्न पाउने
पत्रकार सम्मेलनमा सिएनएनका पत्रकार जीम एकोस्टाको प्रश्नबाट अत्तालिएको अमेरिकी राष्ट्रपति कार्यालयले पत्रकारप्रति अनुदार नियम बनाएको छ । पत्रकार जीम एकोस्टाकोे परिचय पत्र खोसेको अमेरिकी राष्ट्रपतिको कार्यालय हृवाइटहाउसले सीएनएनका उनको परिचयपत्र फिर्ता
अस्पतालमा गोली चल्दा अमेरिकामा ४ को मृत्यु
संयुक्त राज्य अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चार जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयं बन्दुकधारी हुन् । पुलिस प्रवक्ता एन्थोनी







