विदेशी वाल

चीनको अन्तरीक्ष केन्द्र अनियन्त्रित रुपमा झर्दै पृथ्वीमा
चीनको पहिलो अन्तरीक्ष केन्द्र टियागोङ्ग–१ अनियन्त्रित रुपमा पृथ्वीको सतहतिर खसिरहेको छ । यो छिट्टै पृथ्वीको जमिनमा आइपुग्ने अनुमान गरिएको छ । सो अन्तरीक्ष केन्द्र चिनियाँ अन्तरीक्ष एजेन्सीले सन् २०११ मा प्रक्षेपण

सिरिया बमबारीका दर्दनाक तस्विर, गृहयुद्धको नतिजा
सिरियाको विद्रोही नियन्त्रित पूर्वी गुटा क्षेत्रमा जारी हवाई आक्रमणमा विगत एक साताको अवधिमा पाँच सय जना भन्दा बढीको ज्यान गएको अनुगमनकर्ताहरूले बताएका छन् । मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको उनीहरुको भनाइ

प्रेम प्रसंगले अष्ट्रेलियाली उपप्रधानमन्त्रीको राजीनामा
प्रेम सम्बन्धले अप्ठ्यारो स्थिति आएपछि अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा नेशनल पार्टीका प्रमुख बार्नवी जोयसले पदबाट राजीनामा दिएका छन् । सत्ता साझेदार पार्टीका नेतासमेत रेहका जोयसकी प्रेमीका गर्भवती भएपछि सञ्चार माध्यमले यसबारे खबर

रहिनन् भारतीय नायिका श्रीदेवी, कारण हृदयघात
चर्चित बलिउड नायिका श्रीदेवीको हृदयघातका कारण अकस्मात मृत्यु भएको छ । आइतबार एक बिबाह समारोहमा सहभागी हुन श्रीमान् बोनी कपुर र कान्छी छोरीसँग उनी दुबई पुगेकी थिइन् । श्रीदेवीको अचानक मृत्युको खबरले

फेसबुकलाई १६ अर्ब जरीवाना तिर्न अदालतको आदेश
बेल्जियमको एक अदालतले सामाजिक सञ्जाल फेसबुकलाई १५६ मिलियन अमेरिकी डलर (१६ अर्ब बढी नेपाली रुपैयाँ) बराबर जरिवाना तिर्न फैसलामा तोकेको छ । गोपनियातासँग सम्बन्धित कानूनको उल्लङ्घन गरेको भन्दै फेसबुकमाथि १६ अर्ब

लिविया विमानस्थल हमलामा २० जनाको मृत्यु
लिबियाको राजधानीमा रहेको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार आतंककारी लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । आतंककारीको आक्रमणमा परी अन्य ६३ जना घाइते भएका छन्

यी काली युवती किन भईन रातारात भाईरल ?
सामाजिक संजालमा तपाइँले अधिकांश राम्रा र सुन्दर तस्बीर देख्नु भएको होला । तर, पछिल्लो समयमा सामाजिक संजालमा एक युवतीको फोटो निकै भाइरल भएको छ । सुडानकी यी युवतीले आफू यतिधेरै चर्चित

चीनमा बढ्दैछ डरलाग्दो गरी एक्ला पुरुषको संख्या
चीनमा ३० वर्ष कटेर पनि बिहे नगरेकाको लागि एउटा नाम छ–सेङनाङ । जसको अर्थ हो–खेर गएको मान्छे जसले अँझै केटी खोज्न बाँकी छ । बढ्दो लैंगिक खाडल भएको देशमा यो ठूलो

डिभि परेर आउनेहरु रद्दीको टोकरीका मान्छे; ट्रम्प
सुरुदेखि नै डीभी भिसाप्रति आक्रामक रहँदै आएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एफबीआई एकेडेमीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै भने, ‘तपाईंलाई लाग्छ, डीभी परेर आएका मानिसहरु ती देशका उत्तम मानिसहरु हुन् ?

नेपालमा गाई काट्न देउ; अमेरिकी धार्मिक आयोग
अमेरिकाको एक सरकारी संस्थाले नेपालमा धार्मिक सद्भाव भडकाउने रिपोर्ट जारी गरेको छ । अमेरिकाको अन्र्तराष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआइएरएफ)ले नेपालको संविधान २०७२ ले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको भए पनि नेपालमा