विदेशी वाल

कुन-कुन देशका नागरीकलाई छ अमेरिका प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अध्यागमन सम्बन्धी नयाँ आदेश जारी गर्ने भएका छन् । यसअघि जारी गरेका विश्वभरका शरणार्थी तथा मुस्लिम बहुल देशका नागरिकलाई प्रवेशमा निषेध गर्ने आदेशमा अदालतले रोक लगाएपछि ट्रम्पले

जापानमा ९ जना बोकेको हेलिकप्टर दुर्घटना
जापानको नागानोमा एक प्राविधिक टोली बोकेको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेको हेलिकप्टरमा नौ जना प्राविधिक कर्मचारी सवार रहेको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन
उत्तरकोरीयाले एकाबिहानै जापानतर्फ मिसाईल छाड्यो
जापानी प्रधानमन्त्री सिन्जो आबेले उत्तर कोरीयाले सोमबार बिहान परमाणु हतियारबाट सुसज्जीत ४ वटा ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको दावी गरेका छन । आबेले त्यसमध्ये तीनवटा मिसाइल जापानी समुद्रमा झारिएको उनको दाबी छ

स्ववियु मतपरिणाम आउँदै, कसले कहाँ जिते ? (सुचि)
अहिलेसम्म देशभरका दुई सय पचास भन्दा बढि क्याम्पसको स्ववियु निर्वाचनको मतपरिणाम सार्बजनिक भएको छ । अनेरास्ववियुका सचिव सुदेश पराजुलीले अहिलेसम्म आफुहरुले एक सय एक क्याम्पसमा जीत हाँसिल गरेको बताएका छन । यस्तै,

अमेरीकामा भनियो–‘तिमि भारतियहरु यहाँ बस्नुहुँदैन’
अमेरिकामा भारतीय इन्जिनियर श्रीनिवास कुचीभोतलाको हत्या पछि कोलोराडोमा एक अन्य भारतीयमाथि ‘घृणा अपराध’ को घटना सार्वजनिक भएको छ । एक भारतीयको घरमा अण्डा फ्याँकियो र घृणाले भरिएको मेसेज पनि लेखियो ।

फिलिपिन्समा अब ९ बर्षदेखि माथिकालाई जेल
आफ्नै छोरा लागूऔषधमा संलग्न भएको खण्डमा उसलाई मारिदिने अभिव्यक्ति दिएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले ९ वर्षसम्मका बालबालिकामाथि निशाना सोझ्याएका छन् । उनले एउटा विधेयकको वकालत गरिरहेका छन, जसले ९ वर्षसम्मका बालबालिकालाई

किमले दिए विमान खसाल्ने बन्दुकले मृत्युदण्ड
उत्तर कोरियाले आफ्ना ५ सुरक्षा अधिकारीहरुलाई युद्ध विमान खसाउने बन्दुकको प्रयोग गरेर मृत्युदण्ड दिएको दक्षिण कोरियाली विधायकहरुले दाबी गरेका छन् । दक्षिण कोरियाको गुप्तचर संस्था एनआइएसको रिपोर्टलाई उद्धृत गर्दै दुई विधायकहरुले उपमन्त्री

आप्रवासीलाई निकाल्ने ट्रम्पको अन्तिम तयारी
अमेरिकामा ट्रम्प प्रशासनले अवैध आप्रवासीहरुलाई देश बाहिर निकाल्ने प्रक्रिया अगाडी बढाउनका लागि कडा निर्देशन जारी गरेको छ । नयाँ निर्देशन अनुसार सबैभन्दा पहिले यस्ता आप्रवासीहरुलाई निशाना बनाइन्छ जसको आपराधिक रेकर्ड छ

अमेरिकी वायु सेना चिनिया बेस क्याम्प पस्यो
अमेरिकी वायु सेनाको एक टुकडी दक्षिणी चीन सागरमा प्रवेश गरेको छ । अमेरिकी नाभीले आफ्नो नियमित अप्रेसनका क्रममा आफ्ना सैनिक दक्षिण चीन सागरमा प्रवेश गरेको जनाएको छ । आफ्नो सार्वभौमिकतामाथि हस्तक्षेप

धरपकडपछी अमेरीकामा ३० लाख आप्रवासी तनावमा
गैरकानुनी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका