ताजा समाचार
जनताले सुविधा भन्दा बढी दुख पाएः प्रचण्ड
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चौथो सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जनता दोहोरो करको मारमा परेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले अगाडि
सशस्त्र प्रहरी जवान बाघको छालासहित प*क्राउ
शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै गरेको बाघको छालासहित सोही ठाउँका दार्चुलाको दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट एक सशस्त्र प्रहरी जवान दीपकसिंह बडाललाई प*क्राउ गरेको छ ।
बाटो पिच नभयपछी बौद्धबासी फेरी आन्दो*लित
बौद्ध स्थित चाबहिल–चुच्चेपाटी खडक खण्डका स्थानीयवासी पुनः आन्दो*लनमा उत्रेका छन् । यसपटकको आन्दोलनमा भने स्थानीयवासीले तत्काल ढल निर्माण गरिनुपर्ने र बाटो पिच गर्नुपर्ने माग सहित् आन्दो*लनमा उत्रेका छन। सडकको स्तरोउन्नती गर्ने
‘समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता
तत्कालिन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी बिचको एकीकरण बाट बनेको समाजवादी पार्टी लाई निर्वाचन आयोगले दर्ता गरेको छ । गत वैशाख २३ मा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र
मेलम्चीको खानेपानिले लियो २ मजदुरको ज्यान
बालाजु चोक स्थित मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन सफाइको काम गर्दै गरेका दुई जना कामदारको ज्यान गयको छ। घाइते अवस्थामा उद्दार गरिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम
गृहसचिव र आईजीपी बिच प्रहरी परिचालनबारे द्वन्द
आकस्मिक रुपमा प्रहरी परिचालन गर्ने अधिकार कसको भन्ने विषयलाई लिएर गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिच मत बाझिएको छ । खनालले आकस्मिक रुपमा प्रदेशमा पनि प्रहरी परिचालन गर्नुपरे त्यसको
वडा कार्यालयमा आगजनी, कागजपत्र भए खरानी।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० को कार्यालयमा आगलागी भयको। आगलागीबाट कार्यालयका सम्पूर्ण कागजपत्र र फर्निचरहरु जलेर नष्ट भएका छन् । बुधबार बिहान कारीब साढे तीन बजेतिर आगलागी भएको हो । आगलागी भयको जानकारी
पर्यटनमन्त्रीमा नियुक्ती भए योगेश भट्टराई
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रीमा नियुक्त भएका छन्। १५ फागुनमा हेलिकोप्टर दुर्घ*टनामा तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको नि*धन भएपछि सो मन्त्रालय प्रधानमन्त्री
पूर्व उप-सचिबको घरमा चल्यो गो*ली
सोमबार साझ काठमांडौको कलंकी स्थित पूर्व उपसचिबको घरलाइ लक्षित गरेर गो*ली चलेको छ। साँज कारीब पौने सात बजे तिर पूर्व उपसचिब बिष्णु प्रसद शर्माको घर लाई लक्षित गरेर गोली प्रहार
शुभकामना तिहारको ! टिकाको शुभसाईत ११ः५५ मा
आज भाईटिका । तिहारको अन्तिम दिन । कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ । यो साल भाईटिकाको उत्तम साईत ११ बजेर ५५ मिनेट जाँदा छ





