मुख्य समाचार
सौतेनी छोराछोरीलाई विष खुवाउँदा आफ्नै मृत्यु
वीरगञ्जमा एक महिलाको तरकारीमा विषादी हालेर खाँदा मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२४ बहुअरीका जगदीशप्रसाद कुर्मीकी कान्छी श्रीमती ३२ वर्षिया राधिकादेवी कुर्मीको मृत्यु भएको हो । घरायसी झगडाको आक्रोशमा उनले तरकारीमै
काठमाण्डौबाट अपहरण, चितवनको होटलमा यौनधन्दा
कात्तिक २७ गते काठमाडौँमा बस्दै आएकी दोलखाकी (नाम परिवर्तन) निमा हराइन् । अघिल्लो दिनसम्म परिवारसँगै रहेकी निमा एकाएक हराएपछि परिवारले प्रहरीमा निवेदन हाल्यो । प्रहरीले हराएकी निमाको खोजीकार्य सुरु गर्यो । एक
कस्तो अचम्म ! थुनुवाको बिहेमा प्रहरी जन्ती
घरमा विवाहको सबै तयारी पूरा भइरहेको थियो । टाढाटाढाबाट आफन्त आइसकेका थिए । बेहुला धरान उपमहानगरपालिका–१५ का २१ वर्षीय कमल धमला (विक) बिहेको अघिल्लो दिन पक्राउ परे । प्रहरीका अनुसार लागूऔषध
अमेरिकाले डिभि जस्तै कामदार भिषा खुलाउँदै
अमेरिकी सरकारले कामदार भिसाको लागी डीभी लोटरी जस्तै अनलाईन आवेदन लिएर भिसा दिने भएको छ । अमेरिकी सरकारले एचवानबीका लागि पनि अब डिभी लोटरीजस्तै विद्युतीय रुपमा दर्ता गरेर श्रमिक लिने भएको
मार्चबाट नेपाल एयरलाईन्स जापानको नारितामा
नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र चीनको ग्वाङ्झाओ उडान शुरु गर्ने भएको छ । निगमको यही मङ्सिर २६ गतेको
कालापानीबारे भारतको पक्षमा बोलिन सरिता गिरी
भारतीय छोरी नेपाली सांसद सरिताकुमारी गिरीले सीमा विवादमा भारतको पक्ष लिएपछि शुक्रवार सिंहदवारमा जुहारी नै चल्यो । प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले सीमा विवादमा छलफल गर्न बैठक बोलाएको थियो । बैठकमा समाजबादी
पृथ्वीनारायण शाहलाई थुक्नेले इतिहास पढ्नुपर्छ
त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रमुख प्रा. डा. शंकर थापा इतिहास अध्ययन, अनुसन्धानमा राज्यले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिन्छन् । पटना विश्वविद्यालयबाट ‘हिस्टोरीकल स्टडी अफ अग्ररियन रिलेसन्स इन नेपालः ओनर्स–कल्टिभेटर्स इन अ
प्रदेश ५ को नाम लुम्विनी, राजधानी कहाँ होला ?
प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना (बुटवल पश्चिम) कपिलवस्तुको बुद्धभूमि वा
६ हजार रोपनी सरकारी जग्गा अतिक्रमण
मुलुकभर ६ हजार रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिले अतिक्रमण गरी आफ्नो नाममा दर्ता गरेको भेटिएको छ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनअनुसार ८ वटा जिल्लाका तालतलैया,
साथीहरुको बिहे हेरेर सिक्दै छुः केकी अधिकारी
नायिका केकी अधिकारी निरन्तर चलचित्रमा व्यस्त छिन् । उनी अभिनित चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्न नसकेपनि उनको हातमा कामको अभाव भने छैन । हाल ‘झिंगे दाउ’मा काम गरिरहेकी यी सुन्दरीले










