सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Suraj Malla Death

जापान पढ्न आएका एक नेपाली युवाको मृत्यु

अध्ययनका लागी जापान आएका एक नेपाली युवाको उपचारका क्रममा निधन भएको छ । नेपालमा डडेलधुरा भद्रपुर–५ मा घर भएका सुरज मल्लको आईतबार बिहान उपचारको क्रममा निधन भएको हो । टोकियोको इकेबुकुरोमा

Dharhar Itta

धरहराका इँटा काठमाण्डौका रेष्टुरेन्ट र होटलमा

चारखाल मालपोत कार्यालयछेउ इचिबान नामको रेस्टुरेन्ट छ । यसलाई नेपाली वास्तुकला झल्कने मयूर झ्याल, आँखी झ्याल आदिले सजाइएको छ । भित्र पस्दा रिसेप्सनको ठीक पछाडि भित्तामा नौवटा हार लगाएर इँटा टाँसिएका छन् । टाँसिएका

girl

कसरी बिर्सुं त्यो दिन ? कसरी जाउँ घरमा ?

नौ वर्षसम्मको यौनशोषणबाट मुक्ति पाएपछि दुइटा दसैँ बिते तर उनी घर गएकी छैनन् । काठमाडौंमै जागिर खाँदै बसेकी छन् । ‘गाउँको याद कति आउँछ कति तर छरछिमेकले के भन्लान् भनेर गएकी छैन,’ उनले

Kumodh_Dhungel

डिएसपी कुमुद ढुंगेलबिरुद्ध पक्राउ पुर्जी जारी

नेपाल प्रहरीका डिएसपी कुमोध ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी गरेको प्रहरीले पुष्टि गरेको छ । उनलाई गत

Surendra Adhikari

जापान कामदार पठाउन सरकार झुक्किएकै हो ?

जापानले लामो समय देखी सामना गर्दै आएको कामदारहरुको चरम अभावलाई सम्बोधन गर्दै यसै बर्षको अप्रिल १ तारिखबाट नयाँ कानुनलाई अनुमोदन गरी तिव्र रुपमा कार्ययोजनाको प्रक्रिया अगाडी बढाएको छ । जसअन्र्तगत नेपाल

Arghakhachi Accident

अर्घाखाँची दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर

Anjana Ghimire

अन्जानको मिर्गौलाले बाँचेको ओलीको जिन्दगी

शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरूमा अन्जान घिमिरे पनि थिइन । शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो । ‘त्यसबेला उहाँ यसैगरी

KP OLi

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार हुँदै

मंगलवार एपेन्डिसाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुधार हुँदै गएको छ । बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेन्टिलेटरबाट पनि हटाइएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भनेका छन्–‘हिजोको भन्दा

Kp Oli priminister of nepal

मलाई अँझै १५/२० बर्ष केही हुँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगे । तर एपेन्डिसाइटिसका कारण तत्काल शल्यक्रिया गर्नुपर्ने भएपछि उनी अस्पतालमा भर्ना भए । अस्पताल जानुअघिसम्म

KP Sharma Oli

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सकियो

प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सकिएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अपरेशन गरिएको हो । अस्पतालका निर्देशक डा. अरुण सायमीले भनेका छन्–‘एपेन्डिसाइटिसको