मुख्य समाचार
काठमाण्डौमा चिनियाँको साईबर अपराधको जालो
सोमबार बिहान प्रहरीले काठमाडौंको बूढानीलकण्ठ, मनमैजु, बाँसवारी लगायतका स्थानमा विदेशी नागरिक बस्दै आएका अपार्टमेन्ट र होटलहरूमा छापा मार्यो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको नेतृत्वमा मारिएको छापामा महानगरीय अपराध महाशाखा
पृथ्वीनारायण शाह हिँडेको बाटो ‘एकिकरण ट्रेल’
नेपाली भूमीमाथि आँखा नलगाउन संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले छिमेकी देशलाई आग्रह गरेका छन् । शनिवार गोरखा नगरपालिका–४ पिपलथोकमा निर्माण भएको भीमसेन थापाको शालिक अनावरण गर्दै उनले मातृभूमी माथिको
काठमाण्डौमा सम्पदा रङ्ग्याउँदै जापानी स्वयंसेवी
नेपाल भ्रमण वर्ष २०२० को सहयोगका लागि उपत्यकाका सम्पदा क्षेत्रमा रङ्गरोगन गर्न जापानबाट आएका स्वयंसेवक खटिएका छन् । टेकुस्थित वाग्मती नदी किनारको दायाँबायाँका मन्दिर क्षेत्रमा तीन जना जापानी स्वयंसेवी समूहले रङ्गरोगन
मामा भन्नेबाट नै ३ बालबालिकाको अपहरण
छोराछोरीलाई सामखुसीस्थित कोठामा छाडेर पोखरामा पुगेकी काठमाडौंकी रुपा (नाम परिवर्तन)लाई सोमबार परिचित आवाजबाट फोन आयो, ‘तेरो छोरा, छोरी र भाञ्जी मेरो कब्जामा छ, तीन लाख दिए मात्र छाड्छु ।’ फोन गर्ने बानेश्वरका
कालापानीका बिषयमा उत्तेजित नबनौँः एसडी
भारतले कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा गाभेपछि नेपालमा यसको विरोध भइरहेका बेला बुधबार साँझ नयाँदिल्लीको आइटीओस्थित एनडी तिवारी भवनमा दुबै देशका विज्ञहरु भेला भए । ‘बदलिँदो परिप्रेक्षमा नेपाल–भारत सम्बन्धका आयामहरू’ विषयक अन्तरक्रियात्मक
बालुवाटारको जग्गा छानबिन गर्ने म्याद थपियो
बालुवाटारको ललिता निवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी जग्गामा भएको अनियमितता प्रकरणको अनुसन्धान अँझै सकिएको छैन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पटक म्याद थप्दा पनि
लिम्पियाधुरासहितको नयाँ नक्सा बनाउँदै सरकार
नापी विभागले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा तयार पार्न थालेको छ । सरकारको निर्देशन बमोजिम भारतबाट अतिक्रमित नेपाली भूभागलाई समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ । विभागका सूचना
जापानी पत्रकारले जितिन बलात्कारबिरुद्धको मुद्दा
जापानमा एक महिला पत्रकारले बलात्कार मुद्दा जितेकी छन् । ३० वर्षीया पत्रकार सियोरी इतोले आफूलाई बेहोस बनाएर बलात्कार गर्ने अर्का पत्रकार विरूद्ध अदालतमा मुद्दा हालेकी थिइन् । सन् २०१५ मा ५३ वर्षीय
रसुवामा अष्ट्रेलियन बालिकामाथी बलात्कार प्रयास
नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिकामाथी बलात्कारको प्रयास भएको घटना बाहिरिएको छ । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार बलात्कार प्रयासको अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् । मंसिर २८ गते शनिबार लाङटाङको
मृत्युदण्ड सुनाइएका पुर्वराष्ट्रपतीका पक्षमा पाकिस्तानी सेना
पुर्वराष्ट्रपती तथा पुर्वसेनापती परवेज मुशर्रफलाई मृत्युदण्ड दिने पाकिस्तानी अदालतको निर्णयप्रति आपत्ति जनाउँदै पाकिस्तानको सेना उनको पक्षमा उभिएको छ । मंगलबार इस्लामाबादस्थित उच्च अदालतले संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर










