सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Dhanusa Bomb Blast

यस्तो रहेछ धनुषा बम बिस्फोटको भित्री पाटो

धनुषामा प्रहरी इन्स्पेक्टरसहित तीन जनाको ज्यान गएको घटनामा पक्राउ परेका दुई जनाले मृतक राजेश साहलाई ४६ लाख रुपैयाँ तिर्नुपर्ने तथ्य फेला परेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा शुक्रबार राति टाइमबम विस्फोट

keshab-bhattrai

चलचित्र निर्माता केशव भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको अकस्मात निधन भएको छ । एउटा बैबाहिक कार्यक्रममा सहभागी भएर फर्कँदै गर्दा भट्टराइको आइतबार राति १० बजेर २० मिनेटमा निधन भएको हो । भट्टराईको हृदयघातका

Padma Aryal

लिम्पियाधुरासहितको नक्सा ल्याउला सरकारले ?

भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्ने पहल भइरहेको बताएकी छन् । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री अर्यालले नेपालको अहिलेको नक्सामा लिम्पियाधुरा नसमेटिएको स्वीकार गरेकी हुन् । अहिलेसम्म

Sutkeri in Biratnagar

पैसा तिर्न नसक्दा सुत्केरी अस्पतालमै बन्धक

उपचारबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन् । एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो

Rohingya Refugee

४० हजार तिरेर शरणार्थी बन्न रोहिंग्या नेपालमा

अन्सर मोहम्मद र हुसेन हमिद म्यानमारबाट विस्थापित भएर बंगलादेशमा शरणार्थी जीवन बिताइरहेका थिए । नेपालमा संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग (यूएनएचसीआर) बाट शरणार्थीको मान्यता पाइन्छ भन्ने उनीहरूले सुने । त्यसपछि नेपाल छिर्न एजेन्टलाई

Kp Oli with Gold Medalist

स्वर्ण जित्नेलाई ९ लाख, ओलीको प्रसंशनिय काम

सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार

Bamdev Gautam

वामदेवलाई उपाध्यक्ष बनाउन फेरिने भो विधान

प्रचण्डको अध्यक्षतामा सोमबार बसेको सचिवालय बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको विधान संशोधन गर्ने निर्णय भएको सुनाएका छन् । अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको बैठकले विधानका कुन–कुन प्रावधान संशोधन गर्ने

Gaurika Singh

चार स्वर्ण जित्दै गौरिकाले बनाईन किर्तिमान

पौडी खेलाडी गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा ४ वटा स्वर्ण पदक जितेकी छन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने

Agro Business

दुध बेचेरै नातिनीलाई नर्स, छोरालाई गाडी

६८ वर्षकी नवसरा खत्री शनिबार सबेरै तुलसीपुर रजौरामा भेटिइन् । झिसमिसे अँध्यारोमा टर्च बालेर लम्कीरहेकी उनले पिठ्युमा झोला भिरेकी थिइन् । मंसिरको यो चिसोमा उनी मर्निङ वाक हिँडेकी होइनन् । उनी

divorce-of-nepalese-in-usa

निर्दयी श्रीमान, छोरो नजन्माएपछी सम्बन्धबिच्छेद

अर्घाखाँचीको पाणिनि गाउँपालिका–८ की ५३ वर्षीया कमला अर्यालको अनुहार चाउरी परेको छ । बाबुआमा बितिसके । भाइबुहारीको परिवार अमेरिकामा छ । माइतीमा उनी एक्लै बस्छिन् । सानै उमेरमा ढिकुरा गाउँमा विवाह