सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Diamond Ship

जापानी क्रुजका १० जनामा कोरोना भाईरस

टोकियो नजिकै रहेको योकोहामा खाडीमा रहेको क्रुजका १० जना यात्रुमा कोरोना भाइरस देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले डायमण्ड प्रिन्सेस नाम गरेको क्रुजका १० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि गरेको हो

Korona Virus

कोरोनाभाइरसबारे फैलिएका अफबाह र सत्यता

कोरोनाभाइरसको प्रकोप फैलिएपछि चीनमा अहिलेसम्म ४२५ जनाको मृत्यु भइसकेको छ भने २०,००० मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ । कोरोना भाईरसबाट अन्य एक दर्जनभन्दा बढी देशका १५० भन्दा बढी मानिसमा संक्रमण

Nepal Airlines

वाईडबडीमा घुस दिएको एयरबसले नै खुलायो

एयरबसले नेपाली अधिकारीलाई कम्तीमा ४ करोड २८ लाख रुपैयाँ (३ लाख ४० हजार युरो) घूस दिएको स्वीकार गरेको छ । युरोपेली एरोस्पेस कम्पनी, एयरबसले नेपाल एयरलाइन्स कर्पोरेशनका लागि दुई न्यारो बडी

Ajita Bhujel Kanda

सहमतीमा यौनसम्पर्क, पैसाको विवादपछी हत्या

मृत अवस्थामा भेटिएकी तेस्रो लिंगी अजिता भुजेलको हत्या यौन सम्पर्कपश्चात् पैसाको विषयमा विवाद हुँदा भएको खुलासा भएको छ । माघ ४ गते बिहान अजिताको शव हेटौंडा–क्याम्पाडाँडास्थित कान्ति लोकपथमा फेला परेको थियो

Japan Worker

जापानले कसरी लैजाँदैछ त नेपाली कामदार ?

जापानले सामना गर्दै आएको कामदारहरुको चरम अभावलाई सम्बोधन गर्न अप्रिल १, २०१९ बाट नयाँ कानुनलाई अनुमोदन गरी विदेशी कामदार भित्र्याउने प्रक्रियालाई तीव्र बनाएको छ । कामदारको अभाव पुर्ति गर्न जापानले नेपाल

Social Site

फेसबुक विज्ञापनको भुक्तानी बैंकिङ प्रणालीमार्फत

फेसबुक, ट्विटर, युट्युव जस्ता सामाजिक सञ्जालमा गरिने विज्ञापनका लागी नेपालबाट करोडौँ रकम अबैधानिक रुपमा बाहिरिने गरेको छ । यसरी सामाजिक सञ्जालमा गरिने विज्ञापनका लागी अबैधानिक रुपमा बाहिरिने रकमलाई सरकारले कानुनी दायरामा

Rabin Ruchal

बसभित्र युवतीको टाउकोमा विर्य झार्ने रविन पक्राउ

एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने सार्वजनिक यातायातभित्रै एक युवकले हस्तमैथुन गरेर युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो भाइरल भएको थियो । भिडियो २०७५ माघ ११ गते फेसबुकमा अपलोड गरिएको थियो

Australia Fire disaster

अष्ट्रेलियाको आगलागीको धुवाँ पृथ्वी फन्को मार्ने

अस्ट्रेलियाको ठूलो डढेलोको धुवाँ पृथ्वीको एक फन्को छिट्टै घुमेर अस्ट्रेलिया नै पुग्ने नासाले बताएको छ । महिनौँदेखि अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा डढेलो लागेको छ र त्यसको धुवाँ प्रशान्त महासागरतर्फ बढेको छ

Bhatbhateni

नक्कली बिल बनाई भाटभटेनीले अर्बौँ कर छल्यो

भाटभटेनी सुपरमार्केटसहित पाँच कम्पनीले नक्कली भ्याट बिल बनाएर अर्बौंको कर छली गरेको सर्वोच्च अदालतले ठहर गरेको छ । १० वर्षअघि यो कर छलीको अनुसन्धान भएको थियो । राजस्व न्यायाधीकरणबाट कर छलीमा

girl

धर्मको डर देखाएर बला*त्कार गर्ने पाष्टर पक्राउ

ललितपुर प्रहरीले जब*रजस्ती क*रणी गरेको आरोपमा एक जना पाष्टरलाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशीलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी