मुख्य समाचार
क्यानडा पार्लामेन्टद्वारा मित्र काफ्ले सम्मानित
लामो समय देखी क्यानडा रहदै आएका सामाजिक अभियन्ता मित्र काफ्ले क्यानडा गभरमेन्ट तथा पार्लामेन्ट अफ क्यानडाबाट सम्मानित भएका छन् । क्यानडामा रहेर सामाजिक, राजनीतिक तथा ब्यापारिक काममा सकृय काफ्लेलाई क्यानेडियन सोसाइटीलाई
मिस नेपाल–२०१९ को ताज अनुष्का श्रेष्ठलाई
मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ जना प्रतिस्पर्धीलाई पछी पार्दै अनुष्काले मिस नेपाल वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक
जापानमा लाफा कप–२०१९ को उपाधी पनौती ११ लाई
जापानमा मे ५ तारिख आईतबारका दिन भएको फाईभ–ए–साईड ‘लाफा कप–२०१९’ पनौती ११ ले हात पारेको छ । प्रतिस्पर्धी टोक्यो ब्रोदर्सलाई २–० गोल अन्तरले हराउँदै पनौती ११ ले लाफा कप आफ्नो पोल्टामा
केटीको निहुँमा ग्याङ फाईट, अन्सलको मृत्यु
ललितपुरको पुल्चोकमा युवतीको विषयलाई लिएर युवाहरुको दुई समूहबीच भएको ग्याङ फाइटमा एक जनाको मृत्यु भएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले कृष्ण तामाङसहित ६ जनालाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ
जापानमा ८ लाख पुरस्कार राशिको ‘लाफा कप–२०१९’
जापानमा ८ लाख पुरस्कार राशिको ‘लाफा कप–२०१९’ फाइभ–ए–साइड फुटबल प्रतियोगिता आयोजना हुँदैछ । लाफा क्लव तोचिगीले मे ५ तारिख आईतबारका दिन आयोजना गरेको लाफा कप फुटबल प्रतियोगितामा जापानमा रहेका २१ ओटा
जापानमा ५०७९ औँ उभौली पर्व मनाउँदै किराँत राई
किराँत राई यायोख्खा कान्तो समिती जापानले येलेदोङ ५०७९ औँ उभौली पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भोली गर्दैछ । मे ४ तारिख शनीवारका दिन आयोजना गरिएको शुभकामना आदानप्रदान तथा बार्बीक्यु कार्यक्रममा किराँत
अमेरिकाको क्यारोलिनामा नेपाल दिवस भब्य
अमेरिकाको नर्थक्यारोलाइना राज्यस्थित वेककाउन्टीमा रहेको मोरिसभिल सहरमा गत शनिवार अप्रिल २०, २०१९ का दिन तेस्रो नेपाल दिवस भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ । स्थानीय नेपाल सेन्टर अफ नर्थक्यारोलाइना (एनसीएनसी)को आयोजनामा
जापानमा खाना पकाउँदै गर्दा एक नेपालीको मृत्यु
नेपालमा चितवन घर भई हाल जापानको चिवामा बस्दै आएका एकजना नेपालीको आकस्मिक निधन भएको छ । श्रीमतीसहित जापान बस्दै आएका बिपिन धितालको खाना बनाउँदै गर्दा आइतबार अचानक मृत्यु भएको हो ।
विष्णु पौडेलले बालुवाटारमा किनेको जग्गा रोक्का
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले किनेको प्रधानमन्त्री निवास बालुवाटार परिसरको आठ आना जग्गा सरकारले रोक्का गरेको छ । पूर्वसचिव शारदा त्रितालको नेतृत्वमा गठित आयोगको सिफारिसका आधारमा मन्त्रिपरिषदको निर्णय
महानगरपालिकाको बजेट ब्याजमा, जनतालाई सास्ती
काठमाडौं महानगरपालिकाले विकासका लागि खर्च गर्नुपर्ने रकम ब्याजका लागि मुद्दती निक्षेपमा राखेको छ । आन्तरिक स्रोतबाट प्राप्त एक अर्ब बढी रकम महानगरपालिकाले एक निजी बैंकको मुद्दत्ति निक्षेपमा राखेको हो । महानगरपालिकाले ब्याज











