मुख्य समाचार
प्रेमिका भेट्न गएका युवकको घाँटी रेटेर हत्या
प्रेमिका भेट्न भनि गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का १९ वर्षीय सुविल बडायकको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको छ । पाँच दिनदेखि बेपत्ता भएका सुविलको घाँटी रेटेर हत्या गरिएको अवस्थामा
जापानको नागोयामा सडक दुर्घटनामा ममताको निधन
विपरित दिशाबाट आएको गाडीले ठक्कर दिँदा जापानको नागोया शहरमा एक नेपाली महिलाको घटनास्थलमैं मृत्यु भएको छ । नेपालमा पर्सा माईती भई नुवाकोट घर भएकी ममता मोक्तानको सोमबार बिहान करिब ९ः३०
ठगीको समाचार लेख्दा पत्रकारमाथी साईवर अपराध
जग्गा विवाद सम्बन्धी समाचार लेखेको आधारमा पत्रकार अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई साइबर अपराध गरेको अभियोगमा सोमबार बिहान ११ बजे पोखराबाट पक्राउ गरी काठमाडौं लगिएको छ । व्यवसायी विपीन
७५ रुपैयाँ नतिर्दा स्कुलले रोक्यो विद्यार्थीको नतिजा
गोरखाको एक सरकारी विद्यालयले विभिन्न शीर्षकको शुल्क नतिरेको भन्दै वार्षिक परीक्षाफल रोक्का गरिदिएको छ । बारपाक–सुलिकोट गाउँपालिका ७ को पाँचखुवा देउरालीस्थित शैलपुत्री माध्यमिक विद्यालयले बिहीबार अरू विद्यार्थीको परीक्षाफल जारी गरेर शुल्क
सपना ! कहिले आउला काठमाण्डौमा छुकछुके रेल ?
रेल सपना नेपालीका लागि नयाँ होइन । केपी ओली सत्तामा आएपछि मुलुकमा चाँडै रेल ल्याउँछौं भनेर गरेका भाषण निकै पुराना भइसकेका छन् । त्यसैले यति बेला आमजनताको जिज्ञासा छ–भारत वा चीनबाट
पुर्वी नेपाल विकास केन्द्र तोचिगीको अधिवेशन
पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापान, तोचिगी क्षेत्रिय समितिले दोस्रो अधिवेशन गर्ने तयारी गरेको छ । आउँदो आईतवार अप्रिल २१ तारिख आईतवारका दिन अधिवेशन तथा भेटघाट कार्यक्रम आयोजना गरिएको नबिन दाहालले
बडिगाडमा बन्दै गरेको पक्की पुल बिचबाट भाँचियो
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ र ३ को झेंदी भन्ने स्थानमा बडीगाड खोलामाथि निर्माणा हुँदै गरेको पक्की पुल भाँच्चिदा ५ जना घाइते भएका छन् । घाइतेहरुको गुल्मीस्थित इमरजेन्सी पोलिक्लिनिक हटियामा
केन्याको नाईट क्लवबाट पक्राउ परे १२ नेपाली युवती
केन्याको एक नाइट क्लबमा छापा मारेर केन्याको स्थानीय प्रहरीले १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु¥याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ । केन्याको मोम्बासा काउन्टीको नियालीमा
पब्जी खेल नेपालमा प्रतिबन्ध, अभिभावक खुशी
अन्तत; नेपाल दूरसंचार प्राधिकरणले पब्जी खेलमाथि प्रतिबन्ध लागाउने निर्णय गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को आग्रहमा प्राधिकरणले पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । इन्टरनेटको माध्यमबाट खेलिने पब्जीमाथि प्रतिबन्ध
नेपाल एयरलाईन्स उड्न नपाउने, फ्लाई दुबै उड्यो
धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा एकपछि अर्को गर्दै चरम लापरबाहीहरू देखिन थालेका छन् । राति १० बजेपछि उडान भर्न नमिल्ने सूचना ‘नोटिस टु











