सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

Nepal Airlines

जापानमा असार १९ बाट नेपाल एयरलाइन्स उड्दै

नेपाल एयरलाइन्सले असार १९ देखी सुरु गर्ने काठमाडौंबाट जापानको ओसाका उडानको भाडा निर्धारण गरेको छ । जापानको नागरिक उड्डयन नियमक निकायले स्वीकृत गरेको भाडादर नै लागू हुने नेपाल एयरलाइन्सले जानकारी दिएको

खुलामञ्च बेच्ने ठगका राजा भेटवालको नालिबेली

खुलामञ्चलाई व्यक्तिगत सम्पत्ति जसरी बिक्री गरेको विरोधमा संरक्षण अभियन्ताहरूले बिहीबार राजधानीमा विरोध प्रदर्शन गरेका छन् । ऐतिहासिक तथा सांस्कृतिक महत्वको खुला स्थानलाई जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स नामक ठेकेदार कम्पनीले बिक्री गरेको

साईप्रसमा ७ महिलाको श्रृंखलाबद्ध हत्या, नेपाली हुनसक्ने

साइप्रसमा एक व्यक्तिले सात महिलाको श्रृंखलाबद्ध हत्या गरेको आरोप स्विकारेका छन् । स्थानीय मिडियाले यसलाई साइप्रसमा भएको ‘श्रृङ्खलाबद्ध हत्याको पहिलो मामला’ बताइरहेका छन् । दुईवटा शव यसै महिना बाटोमा भेटिएका थिए भने

भेरी नदी कालिगण्डकिमा डाइभर्सन गर्न नदिने

उत्तरगंगा जलविद्युत् आयोजनाको पानी कालीगण्डकीमा खसाल्न उर्जा मन्त्रालयले गरेको निर्णयको रुकुमेलीले चर्काे विरोध गर्न थालेका छन् । लामो समयदेखि विवाद हुँदै आएको सो आयोजनाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा खसाल्ने मन्त्रालयस्तरीय निर्णय

३१ बर्ष कान्छिसँग बिबाह गर्न खोज्दा मण्डपबाटै पक्राउ

सिरहामा १९ वर्षिय युवतीसंग विवाह गर्न खोज्ने ५० वर्षिय पुरुष पक्राउ परेका छन् । १९ वर्षिय किशोरीसंग जनकपुरधामको रामजानकी मन्दिरमा विहे गर्न खोज्दा प्रहरीले मण्डपबाटै बेहुला सहित ५ जना लाइ पक्राउ

श्रीमतीलाई आगो लगाई मार्ने कोशिस, गम्भीर अवस्था

सिरहा नगरपालिका वडा नम्बर ८ मा श्रीमान् बेचन मण्डल खत्वेले बिहिबार आफ्नी २१ वर्षीया श्रीमती कञ्चन मण्डलको शरीरमा आगो लगाइ मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ । आगोले कञ्चनको शरीरको ८०

Lightning Chatyang lighting

चट्याङबाट बच्न फलामखानीबासीलाई रक्सीको भरोसा

यो अध्यधिक चट्याङ पर्ने मौसम हो । चट्याङका कारण बर्षेनी दर्जनौ नेपालीको मृत्यु हुने गरेको छ भने पसु चौपाया र अन्य भौतिक क्षति हुँदै आएको छ । यही चट्याङबाट बच्न पर्वतको

जापानको तोचिगीमा पुर्वी नेपालको नयाँ समिती

पुर्वी नेपाल विकास सहकार्य केन्द्र जापान, तोचिगी क्षेत्रिय समितिले दोस्रो अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरेको छ । अप्रिल २१ तारिख आईतबारका दिन भएको अधिवेशनले सरोज भेटवालको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको

Death scatch, Sicide

बर्ष ४० की सुनिताको मायाँले गयो मिनको ज्यान

विशालनगर, काठमाडौंकी ४० वर्षीया सुनिता (नाम परिवर्तन) एक दशकदेखि रोजगारीका क्रममा इजरायलमा थिइन् । छोराछोरीलाई राम्रो पढाउने र केही रकम जोहो गर्ने सपना बोकेर उनी श्रीमानसँग सल्लाह गरेरै त्यहाँ पुगेकी थिइन्

पुर्वराजाको गाडीको ठक्करबाट घाईते प्रकाशको मृत्यु

गत बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थल छाडेर फर्किएको गाडीले दिएको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको मंगलबार मृत्यु भएको छ । पूर्वराजा शाहलाई झापाको दमकबाट विराटनगर विमानस्थल र्पुयाएर फर्कदै गरेको बा ३