मुख्य समाचार
मन्त्री रबिन्द्रको राजकिय सम्मानकासाथ अन्त्येष्टी
पाथिभरा दर्शन गरेर फर्कने क्रममा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीको गृहनगर पोखरामा अन्त्येष्टि गरिएको छ । उनको राजकीय सम्मानका साथ पोखरास्थित रामघाटमा अन्त्येष्टि गरिएको
मन्त्री अधिकारीको परिवारलाई प्रचण्डले दिए समवेदना
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेर समवेदना प्रकट गरेका छन् । प्रचण्डले आज बिहान हरिहर भवनस्थित मन्त्री क्वार्टर पुगेर दिवंगत मन्त्री रवीन्द्रका
जापानसँग श्रम सम्झौता गर्ने अन्तिम तयारी
सरकारले कामदारको सामाजिक सुरक्षा र आम्दानीका हिसाबले नयाँ श्रम गन्तब्यका रुपमा जापान र मरिससलाई प्रथामितामा राखेर श्रम सम्झौता गर्ने तयारी गरेको छ । सरकारले पुराना गन्तब्य मुलुक यूएई र ओमानलाई समेत
काठमाण्डौ उपत्यकामा १२ बर्षपछी हिउँ पर्यो
नेपालीमा एउटा उखान प्रख्यात छ–‘१२ बर्षपछी खोला पनि फर्किन्छ ।’ उखानमा भनेजस्तै १२ बर्षपछी मध्य फागुनमा काठमाडौँ उपत्यकामा हिउँ परेको छ । काठमाडौँ उपत्यका भित्रैको बस्तीमा १२ वर्षपछि हिउँ परेको हो
दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाण्डौ ल्याईँदै
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाको शव ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थल ल्याइएको छ । निधन भएका सबैको शव नेपाली सेनाको टोलीले बिहीबार बिहान सुकेटार विमानस्थल ल्याइपुर्याएको हो । दिवंगत सबैको
हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको शव सुकेटारमा
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहितका सात जनामध्ये चार जनाको शव सुकेटार विमानस्थल ल्याइएको छ । दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन
कास्मिरमा भारतीय वायुसेनाको लडाकु विमान खस्यो
भारतीय वायुसेनाको एउटा लडाकु बिमान मिग–२१ काश्मिरमा दुर्घटना भएको छ । काश्मिरको कलान गाउँमा विमान खसेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा बिमानका पाइलटको मृत्यु भएको छ । अर्का पाइलटको पनि मृत्यु
कुटपिटबाट रुकुम पुर्वमा एक जनाको ज्यान गयो
रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१० बाछीगाउँमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । बाँके नेपालगञ्जका ४६ वर्षीय दीपक भनिने टक्क रावतको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)ले जनाएको छ
जापानको आओमोरी शहरमा २१ फिट बरफ जम्यो
जापानको आओमोरी शहर संसारको सबैभन्दा धेरै बरफ जम्ने स्थानमध्येको एक हो । अहिले यहाँ २१ फिट बरफ जमेको छ । यति बरफले दुई तल्ले भवन मज्जाले ढाक्न सक्छ । गत वर्ष
फेरी पाकिस्तानमा भारतको आक्रमण, ४ को मृत्यु
पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाको आक्रमणपछि काश्मिरको सीमा क्षेत्रमा तनाव बढेको छ । मंगलबार राति भारतीय सेनाको आक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । मंगलबार राति कोटली जिल्लामा भारतीय सुरक्षाकर्मीले पुनः आक्रमण











