सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

मुख्य समाचार

हिन्दुराज्यका लागी तेस्रो जनआन्दोलन गर्छौँः थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राज्यका लागी तेस्रो जनआन्दोलन गर्ने चेतावनी दिएका छन् । राप्रपाको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा गृहनगर हेटौंडामा मंगलबार बोल्दै थापाले वर्तमान सरकारले आफूहरुको माग

जापानबाट राईमनको सम्झनामा नबिनको गित

कामको सिलसिलामा हाल जापानमा रहेका सञ्चारकर्मी तथा सुमधुर स्वरका धनी गायक नविन दाहालले ‘उकालीको चौतारीमा’ बोलको नयाँ गित बजारमा ल्याएका छन् । पुर्वका चर्चित गायक तथा संगीतकार स्वर्गीय राईमन राईको अन्तीम

कम्युनिष्टका नाममा आतंक नमच्चाउः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कम्युनिष्ट पार्टीको नाममा आतंक मच्चाउने काम तत्काल बन्द गर्न आग्रह गरेका छन् । झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको जंगलस्थित रहेको सुखानी

नवलपरासीको त्रिवेणीमा पानीजहाजको टर्मिनल

नेपाल–भारत चल्ने पानीजहाजको टर्मिनल नेपालमा त्रिवेणी व्यारेजनजिक राख्न सकिने सम्भावना दुई देशको प्राविधिक टोलीको अध्ययनले देखाएको छ । नेपालमा पानीजहाजको सम्भावना खोज्न गठित समिति र भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरण विज्ञ समूहले सोमबार

उमेरले ८२ पुगेका बृद्धले किन गरे सम्बन्धबिच्छेद ?

६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गर्दा कम्ता रमाइलो थिएन उनलाई । साथीभाइको शुभकामनादेखि ससुरालीको मेजमानी झल्झली आउँछ आँखामा । जवानीमा श्रीमतीसँग जिस्किँदाको पल सम्झिँदा उनलाई अहिले पनि कुतकुती लाग्छ ।

Tokyo, Japan, Sky tree

जापानमा नेपाली कामदार लैजाने अन्तिम तयारी

जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि

झलकमानको गित कसरी गाए मनोज थापाले ?

नेपाल आइडल सिजन–१ को उत्कृष्ट १८ बाट बाहिरिएका गायक मनोज थापा मगरले स्वर्गिय झलकमान गन्धर्वको बहुचर्चित गित ‘तिम्रो नै मायाँ लाग्दछ साईँली’ मा आफ्नो सुमधुर स्वर सजाउँदै कभर गित युट्यूवमार्फत सार्वजनिक

राष्ट्रिय मुद्दामा असहमती, दलिय स्वार्थमा एकमत

प्रमुख प्रतिपक्षी नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल एयरलाइन्सको वाइडबडी प्रकरणमा यथार्थ सार्वजनिक नगरे सरकारलाई ‘नछोड्ने’ चेतावनी दिए । मंसिर २६ को प्रतिनिधिसभा बैठकमा सभापति देउवाले भनेका थिए, ‘वाइडबडी प्रकरणबारे

Citizenship Nagarikta Bidhyak

‘बाबुको पहिचान नभएकाले पनि’ नागरिकता पाउने

संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशज नागरिकता दिने कानुनी व्यवस्था गर्न सांसद एकमत देखिएका छन् । नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संसदको राज्यव्यवस्था समितिमा जारी

बृद्धभत्ताको सुरुवात गर्ने नेता अधिकारीको निधन

पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार निधन भएको छ । अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म