मुख्य समाचार
डोमले जिउ छोएको भन्दै आमाछोरीमाथी कुटपिट
दलित बालकले कथित उपल्लो जातको बालकको शरीर छोएको निहुँमा सिरहामा डोम आमाछोरी कुटिएको घटना प्रहरीले नै दबाउन खोजेको छ । छिमेकी अयोधी सदाय, सकल सदाय र विरोधी महतोले लहान नगरपालिका–१८ का
यी हुन् बालिका बलात्कार गरी जलाउने नीरज जर्घा
फ्रुटी र चाउचाउमा लोभिँदा धनुषाकी ११ वर्षीया बालिका रेश्माको ज्यान गएको खुलेको छ । छिमेकीको बिहे भोजमा रमाइरहेकी धनुषा मिथिला नगरपालिका—३ हरिहरपुर मगरटोलकी दुतिया रसाइली (रेश्मा)लाई बिहेमै आएका एक युवाले फ्रुटी
सामुहिक बलात्कारपछी बालिकालाई जलाएको खुलासा
धनुषाको मिथिला नगरपालिकामा बिहीबार आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको पुष्टि भएको छ । प्रदेश नं.२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले गरेको अनुसन्धानका क्रममा ११ वर्षीया
जनताको दशकौँको सपना पुरा हुँदैछः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको दशकौं देखिको विकास र समृद्धिको चाहना पूरा हुने विन्दुमा आइपुगेको बताएका छन् । ६९ औं प्रजातन्त्र दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले यस्तो
कश्मिरमा फेरी भिडन्त, मेजरसहित ७ सैनिकको मृत्यु
भारत अधिनस्थ कश्मीरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार मेजरसहित कम्तीमा सातजना भारतीय सैनिकको मृत्यु भएको छ । कश्मीरको पुलवामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४४ जना अर्धसैनिकको मृत्यु
हिन्दु राष्ट्र र संघीयताबारे जनमतसंग्रह होला त ?
हिन्दु राष्ट्र र संघीयताबारे जनमत संग्रहको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई चैतसम्मको अल्टिमेट दिएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राप्रपाका अध्यक्ष कमल थापाले जनमत संग्रहको माग गरेका
लालमण्डलेहरु जागेको बेला, गित गाउन डराउनुपर्ने !
गायक पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीत युट्युबबाट हटे पनि यसको चर्चा झन बढेको छ । देशमा मौलाएको बेथितीलाई यथार्थपरक रुपमा प्रस्तुत गरिएको गित पसुपति शर्माले युट्युब च्यानलबाट हटाएपनि पसुपति
बिपक्षि नेताको आव्हानमा भेनेजुयलामा अमेरिकी सेना
अमेरिकी सैन्य जहाजहरुले भेनेजुयलासँग सिमा जोडिएको कोलम्बियाली सहर कुकुटामा मानवीय सहायता सामाग्री पुर्याई रहेका छन् । सहायता सामाग्री भेनेजुयलाका नेता हुआँ ग्वाइडोको आग्रहमा संकलन भइरहेको हो । उनले अघिल्लो महिना आफैलाई
जापानमा रहेका ईश्वर ढकालको ‘न्याउली रोयो’
लामो समयदेखी पत्रकारितामा क्रियासिल सञ्चारकर्मी ईश्वर ढकालको शब्द लेखन रहेको ‘न्याउली रोयो’ बोलको गित बजारमा आएको छ । गायिका मालती न्यौपानेको सुमधुर श्वरमा सजिएको गितलाई गोरखा चौतारी म्युजिकले युट्युव च्यानलमार्फत बजारमा
‘लुट्न सके लुट’ बोलको गितले हल्लियो सिंहदरबार
सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर चर्चित गायक पशुपति शर्माले लोकलयमा गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ । गीत भाइरल भएपछि











