मुख्य समाचार
युट्युवमा भिडियो हालेर कसरी कमाउने त पैसा ?
धेरै अभिभावक आफ्ना सन्तानलाई ‘धेरै नेट नचला है’ भनेर गाली गर्छन् । यसको आशय इन्टरनेट चलाएर आफ्नो उत्पादनशील समय खेर गएको भन्ने बुझ्न सकिन्छ । इन्टरनेट चलाएर सबै युवा आफ्नो सिर्जनशीलता
राष्ट्र निर्माता पृथ्वीनारायण कसरी युद्ध अपराधी ?
राष्ट्रिय एकता दिवस तथा पृथ्वी नारायण शाहको जन्म जयन्तीको विषयलाई लिएर प्रत्येक वर्ष विवाद हुन्छ अचेल । धेरैले पृथ्वी नारायण शाहलाई यो राष्ट्रका निर्माता मान्छन् तर कोही उनै पृथ्वी नारायाण शाहलाई
पृथ्वीनारायणका कारण आज ‘नेपाल’ छः प्रधानमन्त्री
पृथ्वीजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्नुभएको छ । २९७औँ पृथ्वीजयन्तीका अवसरमा उहाँले एक शुभकामना सन्देश जारी गर्दै पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालीले
नेपाली बन्न नपाएपछी श्रेया शाह फर्किन अमेरिका
नेपाली बन्न गरेको अनेकौँ प्रयास सफल हुन नसकेपछि श्रेया शाह अमेरिका फर्किएकी छिन् । अमेरिकाको ग्रिनकार्ड भएर पनि नेपालकै नागरिक भएर बाँच्ने इच्छाबाट प्रेरित श्रेया गत वर्ष नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त
अमेरिकी राज्यसभामा वेद साँक्षि राखी ह्यारीको सपथ
अमेरिकाको राज्य तहको संसदमा विजयी भएका नेपाली मूलका अमेरिकी नागरिक ह्यारी भण्डारीले बुधबार मेरिल्याण्ड जनरल एसेम्बलीमा शपथ लिएका छन् । उनले हिन्दू धर्मको मूल ग्रन्थ वेदलाई हातमा लिएर शपथ लिएका हुन्
भारतसँगको सिमानामा शक्तिशाली चिनियाँ तोप
चीनले भारतको सिमाना जोडिएको तिब्बतमा अत्याधुनिक तोप तैनाथ गरेको छ । त्यहाँको सरकारी पत्रिका ग्लोबल टाइम्सकाअनुसार चीनको सेनाले त्यहाँ तैनाथ आफ्नो सैनिकहरुको युद्ध क्षमता सुधार गर्नको लागि होवित्जर तोप तैनाथ
लिटिल बुद्ध भनिने बम्जनका दुई अनुयायी नियन्त्रणमा
आश्रम भित्रै आफ्ना अनुयायीको कुटिकुटी हत्या गरेको र महिला अनुयायीमाथी यौन शोषण गर्नुका साथै बेपत्ता पारेको उजुरीका आधारमा आफुलाई लिटिल बुद्ध बताउने रामबहादुर बम्जनमाथीको अनुसन्धानको घेरालाई प्रहरीले व्यापक बनाउँदै लगेको छ
क्रिस्चियन टोपी लगाएकोबारे श्रृंखला खतिवडाको खण्डन
मिस नेपाल श्रृंखला खतिवडाले चेपाङ गाउँका बच्चाहरुलाई क्रिसमसको टोपी’ बाँडेको तस्वीरको बिषयलाई लिएर ‘मिस नेपाल श्रृंखला खतिवडा क्रिस्चियन धर्म प्रचारमा’ भन्ने आशयका समाचारको खण्डन गरेकी छिन् । मिस नेपाल खतिवडाले चेपाङ गाउँका
गर्लफ्रेन्ड, जागिर भन्दा पनि प्यारो के हो यो ‘पब्जी’
काठमाडौँ, मध्यबानेश्वरस्थित चिकेन स्टेसन रेस्टुरेन्टमा तीन जना युवा मोबाइलमा झुम्मिरहेका थिए । मोटो फ्रेम भएको चस्मा लगाएका एक जना युवा भन्दै थिए, ‘त्यसलाई हान–हान् !’ खैरो ज्याकेट लगाएर कुनापट्टि बसेका अर्का
काठमाण्डौमा भाडामा गर्भवती बनिदिनेहरु बढ्दै
गर्भ भाडामा लगाउन नेपालमा कानुनी व्यवस्था नभएपनि कानुनले अरुको बच्चा जन्माउनलाई भने रोकेको छैन् । भाडामा सन्तान जन्माउने प्रणाली सेरोगेट मदरलाई व्यवस्थित गर्ने विषयमा भने असोज २ गते मन्त्रिपरिषदको बैठकले बताइसकेको









