मुख्य समाचार
रगत दिएको निउँमा निर्मलाकी आमालाई कुटपिट
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय बितिसक्दा पनि अपराधी प्रक्राउ गर्न नसकेपछि देशभर सरकार र प्रहरी संगठनको चर्काे आलोचना भईहरेको छ । यसैबीच निर्मला पन्तको भेजाइनल स्वाबमाथि
आयो पुर्वराजा ज्ञानेन्द्रको विज्ञप्ती, दललाई झट्का
पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको पुर्वसन्ध्यामा एक विज्ञप्ती जारी गर्दै देश अहिले सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन् । उनले आफ्नो विज्ञप्तीमार्फत मातृभूमिको अस्तित्वमा घात प्रतिघातको कालो बादल पनि
दुबै मृगौला गुमाएकी प्रतिमालाई सहयोगको अपिल
दुबै मृगौला फेल भएर अस्पतालमा उपचार गराइरहेकी धनकुटाकी प्रतिमा राईले उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरेकी छिन् । धनकुटा ७ साँगुरीगढी निवासी ३६ वर्षीया प्रतिमा दुई बर्षदेखि दुबै मृगौला फेल
जापानी विदेशमन्त्री नेपालमा, चाँडै कामदार लैजाने
करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । यससँगै नेपाल र जापानबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने बाटो खुलेको छ
थाहै नभएको कम्पनीको ७८ करोड कर आएपछी बेहोस्
राष्ट्रिय वाणिज्य बैंकका अवकाशप्राप्त कर्मचारी लीलाप्रसाद श्रेष्ठले गृहजिल्ला पाँचथर छाडेको धेरै वर्ष भइसक्यो । दुई महिनाअघि उनको स्थायी ठेगाना फिदिम–३ मा आन्तरिक राजस्व कार्यालय बबरमहलले एउटा पत्र पठायो । संयोगले पत्र आएका वेला
लक्की शेर्पा ७ महिनादेखी सिआईबीको निगरानीमा
पदबाट बर्खास्त गरिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले सात महिनादेखि अनुसन्धानको दायरामा राखेको खुलेको छ । अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोपमा सिआइबीबाट पक्राउ परेकी
लाजमर्दो, धुलोले गर्दा करोडौँका सोलार बत्ति बेकाम
उपत्यकाका सडकमा जडान गरिएका अधिकांश सोलारबत्ती ‘धिपधिप’ बल्छन । बलेका बत्तीको उज्यालो सडकसम्म आइपुग्दैन । कुनै त बल्दै बल्दैनन् । सोलार प्यानल धुलैधुलोले छोपिएका छन् । सम्बन्धित निकायसँग प्यानल सफा गर्ने चेस्टा देखिँदैन ।
निर्मलाको डिएनए एकिन गर्न आमाले दिईन रगत
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की निर्मला पन्तकी आमा दुर्गादेवी पन्तको रगतको नमूना सङ्कलन गरिएको छ । निर्मलाको शरीरबाट सङ्कलन गरिएको ‘भजाइनल स्वाब’ यकिन गर्न दुर्गादेवीले जिल्ला प्रहरी कार्यालयमा रगत नमूना
छाउगोठमा आगलागी हुँदा आमा र दुई छोराको मृत्यु
बाजुराको बूढीनन्दा नगरपालिका–९ अगाउँपानी स्थित छाउगोठमा गए राती आगोले जलेर आमासहित दुई बालकको मृत्यु भएको छ । चिसोको बेला छाउगोठमा ताप्नका लागि बालेको आगो निभाउन बिर्सिँदा भएको आगलागीबाट आमासहित दुई बालकको
साँच्चै पाउँछन त विदेशबाट फर्केकाले सस्तो ऋण ?
सरकारले विदेशबाट फर्किएका युवाहरुलाई उद्यमसिलता विकासका लागि सहुलियत दरको व्याजमा कर्जा उपलब्ध गराउने योजना बनाएको थियो । तर सरकारको योजना आकाशको फल आँखा तरी मर जस्तो बनेको छ । व्याज अनुदान









