सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

प्रबासी वाल

Thakuri

जापानवासी ठकुरीले दशैँ ओकिनावामा मनाउने

जापानमा रहेका ठकुरीहरुको संस्था ‘दर्शन समाज जापान’ले यसपालीको दशैं जापानको ओकिनावा प्रिफेक्चरमा मनाउने भएको छ । ओकिनावामा रहेका ठकुरीहरुको पहलमा यसपालिको दशैँ ओकिनावामा मनाउन लागिएको दर्शन समाज जापानका संरक्षक सुरज मल्लले

जापानमा किक बक्सिङ खेलाडी घिमिरेलाई सम्मान

किक बक्सिङका माध्यमबाट जापानमा नेपाल र नेपालीको नाम चिनाइरहेका किक बक्सिङ खेलाडी अविरल घिमिरेलाई जापानबासी नेपालीले सम्मान गरेका छन् । केही दिन पहिले जापानमा भएको किक बक्सिङ खेलमा बिजयी भएका घिमिरेलाई

जापानमा अंगुर अड्किएर नेपाली बालकको मृत्यु

जापानको टोकियोमा ४ वर्षिय एक नेपाली बालकको अंगुरको दाना घाँटीमा अडकिएर निधन भएको छ । नेपालमा पाचथर याङ्नाम स्थायी घर भएका अनुभव थाम्सुहाङ र फुनबसी केइकीको ४ वर्षिय छोरा गेन्की थाम्सुहाङको

Sagoon

सगुनमार्फत अन्तरराष्ट्रिय लगानी गर्ने सुनौलो मौका

पछिल्लो समय आफ्नो फरक पहिचानका साथ सामाजिक सञ्जालको दुनियाँमा स्थापित हुँदै गरेको सगुनले प्रवासी नेपालीहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेको छ । सगुनले आवश्यक पुँजी जम्मा गर्नका लागी मिनि आईपिओमार्फत

Tokyo, Japan, Sky tree

जापानले नेपाल आवत जावतमा प्रतिबन्ध लगायो

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई नियन्त्रण गर्न जापानले नेपालसहित थप १६ देशलाई पनि यात्रा प्रतिबन्धको सुचीमा राखेको छ । अनौपचारिक रुपमा यसअघि नै यात्रा प्रतिबन्ध गरिएका यि देशहरुमा

Death scatch, Sicide

जापानमा गाडीको ठक्करबाट १ नेपालीको मृत्यु

जापानमा गाडीको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । नेपालमा पोखरा घर भएकी २२ बर्षिया सुजाता वास्तोलाको मिनि ट्रकको ठक्करबाट ज्यान गएको हो । मृतक वास्तोलालाई बिहान कामबाट स्कुटरमा फर्किँदै गर्दा

girl

भारतमा १४ बर्षिया नेपाली बालिका बलात्कृत

भारतको बिहार राज्यको राजधानी पटनामा एक १४ वर्षीया नेपाली बालिका बलात्कृत भएकी छिन् । पीडित बालिका ६ महिनाअघि मात्र पटना गएको खुल्न आएको छ । उनी दिदी र भिनाजुसँगै पटनाको राजीव नगरको

Italy in CoronaVirus

कोरोनाका कारण विदेशमा १२१ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप सात

kinugawa river utsunomiya

जापानमा खोलामा डुबेर एक नेपाली युवाको मृत्यु

जापानको तोचिगीकेनस्थित उचुनोमियामा पौडी खेल्न गएका एक नेपाली युवाको खोलामा डुबेर निधन भएको छ । नेपालमा झापा घर भई सन् २०१८ मा विद्यार्थी भिषामा जापान आएका विवेक सापकोटाको खोलामा डुबेर निधन

Corona

वेलायतमा मात्रै कोरोनाबाट ६५ नेपालीको मृत्यु

कोरोनाबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको निधन भएको छ । बेलायतको ग्रेजमा बस्दै आएका ६१ वर्षीय जीतेन्द्र राईको उपचारका क्रममा मङ्गलबार निधन भएको उनको आफन्त बलु राईले जानकारी दिएका छन्