सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६

समाचार

मासु काट्ने, खाने र पाल्नेलाई ५० हजार जरिवाना

गोरखा जिल्लाको चुमनुब्री वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिवाना तिर्नुपर्नेछ । चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा

बस त्रिशुलीमा खस्यो, ५ को मृत्यु, उद्दार जारी

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस आइतबार बिहान त्रिशुली नदीमा खसेको छ । दुर्घटनामा परी हालसम्म ५ जनाको मृत्यु भएको धादिङका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन्

Journalist, Media

पत्रकारलाई १ करोडसम्म जरिवानाको व्यवस्था

मिडिया काउन्सिल विधेयकलाई लिएर देशभर पत्रकारहरु आन्दोलित भइरहेका बेला प्रदेश २ सरकारले पनि पत्रकारलाई एक करोडसम्म जरिवाना गर्ने गरी विधेयक ल्याएको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बिहीबार सञ्चार सम्बन्धमा

Tribhuwan International Airport in Nepal

लागुऔषधसहित जापानी नागरिक प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित एक जापानी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेको अवस्थामा लागुऔषधसहित ५६ वर्षीय मिको

नेकपाले टुंग्यायो जनवर्गीय संगठनको एकता

पार्टी एकीकरणको वर्ष दिनपछि नेकपाले जनवर्गीय संगठनको एकता टुंग्याएको छ । सचिवालयको बिहीबारको बैठकले जनवर्गीय संगठनको नाम र नेतृत्व टुंग्याएको हो । नेपाल कम्युनिष्ट पार्टीले मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकताको

जापानमा भएको लाफा कप-२०१९ हेरौँ तस्विरमा

जापानमा मे ५ तारिख आईतबारका दिन भएको फाईभ–ए–साईड ‘लाफा कप–२०१९’ पनौती ११ ले हात पारेको थियो । प्रतिस्पर्धी टोक्यो ब्रोदर्सलाई हराउँदै पनौती ११ ले लाफा कप आफ्नो पोल्टामा पार्न सफल भएको

श्रीमतीले संगै बस्न नमानेपछी एसिड हमला

कालोपुलमा बुधबार राति श्रीमतीलाई एसिड छ्यापेको भनी पक्राउ परेका विष्णु भुजेलले अपराध गरेको स्विकार गर्दै बयान दिएको प्रहरीले जनाएको छ । काभ्रे, धुलिखेलका भुजेललाई प्रहरीले भक्तपुरको काँडाघारीबाट पक्राउ गरेको हो । उनले

क्यानडा पार्लामेन्टद्वारा मित्र काफ्ले सम्मानित

लामो समय देखी क्यानडा रहदै आएका सामाजिक अभियन्ता मित्र काफ्ले क्यानडा गभरमेन्ट  तथा  पार्लामेन्ट अफ क्यानडाबाट सम्मानित भएका छन् । क्यानडामा रहेर सामाजिक, राजनीतिक तथा ब्यापारिक काममा  सकृय काफ्लेलाई क्यानेडियन सोसाइटीलाई

मिस नेपाल–२०१९ को ताज अनुष्का श्रेष्ठलाई

मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ जना प्रतिस्पर्धीलाई पछी पार्दै अनुष्काले मिस नेपाल वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक

जापानमा लाफा कप–२०१९ को उपाधी पनौती ११ लाई

जापानमा मे ५ तारिख आईतबारका दिन भएको फाईभ–ए–साईड ‘लाफा कप–२०१९’ पनौती ११ ले हात पारेको छ । प्रतिस्पर्धी टोक्यो ब्रोदर्सलाई २–० गोल अन्तरले हराउँदै पनौती ११ ले लाफा कप आफ्नो पोल्टामा