सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Facebook

युवायुवतीका गोप्य तस्विर र भिडियो बटुल्दै फेसबुक

फेसबुकले पैसा तिरेर किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको एउटा प्रतिवेदनले देखाएको छ । प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार फेसबुकले गरिरहेको एउटा अध्ययनका लागि विशेषत; १३ देखि १७ वर्ष उमेरका सहभागीहरूलाई तिनीहरूको

जापानमा निधन भएका मल्लको दाहसंस्कार भोली

गत जनवरी पाँच तारिख शनीबारका दिन जापानको कोगामा निधन भएका गोपाल मल्लको भोली ४ तारिख सोमबारका दिन दाहसंस्कार हुने भएको छ । मल्लको इवाराकीकेनस्थित सासिमागुन साकाइमाची नाकाइदोमा अन्तिम संस्कार गर्ने तयारी

ओढार भत्केर पुरिएका दुई गोठालाको शव भेटियो

बास बसेको ओढार भत्केर पुरिएका २ जना गोठालाको शव पाँचदिन पछि फेला परेको छ । गत आइतबार बस्तीमा अत्यधिक हिउँ परेपछि भेडासहित ओडारमा बसेका रुवीभ्याली ४ हिन्दुङका ४७ वर्षीय नुर्बु तामाङ

Gun FIre Pestol

प्रकाण्डका छोरा नरेन्द्र पेस्तोलको गोलीसहित पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा बिहीबार साँझ विराटनगरबाट गोलीसहित पक्राउ परेका छन् । कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट पक्राउ परेका हुन्

सलको पासो लगाएको युवा–युवतीको शव एउटै कोठामा

विराटनगर महानगरपालिका–१४ डिग्री क्याम्पस नजिकै एउटा घरको कोठामा युवा–युवतीको शव भेटिएको छ । अशोकुमार यादवको घरको कोठा भित्र बिहीबार साँझ शव भेटिएको हो । मृतक दुवैजना भारतीय नागरिक भएको खुलेको छ

सरकारका काम देखेर दुनियाँ आश्चर्यचकित छः ओली

प्रधानमन्त्री केपी ओलीले आफूले एक वर्षमा गरेका कार्यले संसार आश्चर्यचकित भएको दाबी गरेका छन् । उनले आफूले एक वर्षमा असाधारण कार्यहरू गरेको दाबी गरेका छन् । ओलीले एक वर्षमा गरेका कामहरूको

आगोले पोलिएकी धनालाई प्रेमसागरले दिए गाउने मौका

आगोले पोलिएकी धना परियारले गित रेकर्ड गराउने अवसर पाएकी छिन् । केहि दिन देखि युट्युव च्यानल र अनलाईन मिडियामा भाइरल बनिरहेकी सुमधुर आवाज भएकी धना परियारलाई चर्चित संगीतकार तथा सर्जक प्रेम

निर्मलाको भन्दा जटिल बन्दै गुडियाको बलात्कार काण्ड

विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीय बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको भनिएको घटनाको अनुसन्धान जटिल मोडमा पुगेको छ । कन्चनपुरकी निर्मला पन्तसँग मिल्दोजुल्दो यस घटनामा हत्या भएको चार दिनसम्म

Ko Oli

धुर्मुस–सुन्तलीको खातामा पैसा कति छ ?: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कामको थालनी गर्ने संकल्प गरेको भन्दै धुर्मुस सुन्तलीको प्रशंसा गरेका छन् । कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुुन्तली’को फाउन्डेसनले भरतपुरमा अन्तराष्ट्रिय रंगशाला बनाउने

जनतालाई पिउने पानी छैन्, सरकारको बजेट फ्रिज

लाली घर्तीले डोकामा पानी बोक्न थालेको ५५ वर्ष भयो । पानी जोहो गर्न डोको र नाम्लोकै भर छ । झिसमिसेमा उठेर डोकोमा रित्तो गाग्री राखेर पँधेरोमा पुग्छिन् । पुग्नेबित्तिकै पालो पाइँदैन । एक घण्टा टाढाबाट