समाचार
भैरहवा हुँदै हवाई रुट दिन सहमत भयो भारत
हालै भारत भ्रमण सकेर आएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थलका लागि हवाई प्रवेश विन्दु दिन भारत सहमत भएको बताएका छन् । आगामी वर्षदेखि सञ्चालनको
सप्तरीमा एकाबिहानै प्रहरी इन्कान्टरमा १ को मृत्यु
सप्तरीमा बुधबार बिहानै प्रहरीले एक जनाको इन्काउन्टर गरेको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुडभेडमा दिपेन्द्र जयसवाल भन्ने दीपेन्द्र चौधरी इन्काउन्टरमा मारिएका छन् ।
गोंगबुमा अभिलाष तामाङलाई प्रहरीले गोली हान्यो
काठमाडौंको गोंगबुमा एक जना हतियार कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । गोली हानी पक्राउ गरिएका हतियार कारोबारी काभ्रेका अभिलाष तामाङ हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी वसन्त लामाले
रिसाहा डाक्टर, छुच्चा कर्मचारी, भद्रगोल टिचिङ
बिहान ११ बजे । बर्थिङ सेन्टरमा एक कर्मचारी सफा गर्दै थिइन् । आफ्नो काम सुरु नगर्दै उनी बर्बराउन थालिन्, ‘जति सफा गरे पनि हुँदैन । कति फोहोर गर्न सकेका ?’
लांघाली साँझमा झुमे जापानको तोचिगीबासी नेपाली
जापान यसै पनि समयको पल पल हिसाब गरिने ठाउँ हो । पैसा कमाउन जापान छिरेका नेपालीहरु पनि समयको पाउबन्दीमा नबाँधिएर सुखै छैन । हप्ताभरी काममा ब्यस्त रहने तोचिगीबासी नेपाली समुदाय आईतबारको
जापानमा आगोले पोलेर नेपाली महिलाको निधन
जापानमा आगोले पोलेर घाईते भई अस्पतालमा उपचार गराइरहेको अबस्थामा एक नेपालीको निधन भएको छ । नेपालमा नुवाकोट घर भई हाल जापानको युकी बस्दै आएकी साबित्री रिमाल नेपालको चुकुबा अस्पतालमा उपचारको क्रममा
३८ किलो सुनकाण्ड, पहुँचवाला छुटे, भरिया जेलमा
न्यायको तराजुले पहुँचवाला र पहुुँच नभएकाहरुलाई कसरी विभेद गर्दोरहेछ भन्ने उदाहरण ३८ क्विन्टल सुन तस्करी प्रकरणमा देखिएको छ । यस प्रकरणमा मुछिएका अधिकांश हाईप्रोफाइल अभियुक्तहरु अदालतको आदेशमा छुटेका छन् भने भरियाहरु
आज माघ ७ गते सोमबारबाट श्रीस्वस्थानी व्रतकथा
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रत आज सोमबारदेखि सुरू हुँदैछ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ
डा.केसीको अनशनबिरुद्ध अनशन बस्ने को हुन् ?
आफूसँग गरिएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै पुस २५ मा प्रा.डा. गोविन्द केसीले इलाममा १६ औँ अनशन सुरु गरे । त्यसको तेस्रो दिन फरक माग लिएर विजय थापाले पनि अनशन सुरु
नियत बदल्न सके नियति आफैं बदलिन्छ
‘नियत बदल्न सके नियति आफैं बदलिन्छ’, अधिकांश मानिस ‘नियति’ लाई देखाएर आफू पन्छिन्छन् । आफू ठीक अरू बेठीक भन्छन्, भनिरहन्छन् । अरूको मात्र खोट देख्छन्, देखिरहन्छन् जबकि त्यही खोट आफूमा छ











