सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

समाचार

Biplob Netra Bikram chand

नक्कली कागजपत्र बनाउने पत्रकार परे फन्दामा

सरकारी कागजपत्र किर्ते अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय दिपकबहादुर खत्री र ३१ वर्षीय देवराज साउद रहेका छन् । पक्राउ परेका देवराज साउद पुलेसो डटकमका

मदिरा, चुरोट, पफ्र्युम, सुर्ती र चक्लेटको कर बृद्धी

सरकारले आगामी आर्थिक वर्षको बजेटमा मदिरा, चुरोट, सूर्तीजन्य पदार्थका साथै कोकामिश्रित चक्लेट, अत्तर (पफ्र्युम), खेलौना तथा रेफ्रिजेरेटरको अन्तःशुल्क वृद्धिको घोषणासँगै मूल्यवृद्धि हुने भएको हो । सरकारले आजैदेखि लागू हुनेगरी चुरोट उत्पादन र

Mom and Baby

सुत्केरी भत्ता दोब्बर बनाउने बजेट भाषणमार्फत घोषणा

सरकारले आर्थिक वर्ष २०७५/७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । उक्त बजेटमा सरकारले सुत्केरी भत्ता दोब्बर

कार र मोटरसाईकलको कर बढ्यो, मुल्य पनि बढ्ने

सरकारले निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमता अनुसार अन्तःशुल्क कर बढाएको छ । अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा

Yubaraj Khatiwada

बिदेशबाट सिप सिकेर फर्कनेलाई १० लाख ऋण

सरकारले बजेट भाषणमार्फत शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण दिने घोषणा गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार बजेट प्रस्तुत गर्दै शैक्षिक प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज दरमा

आयो १३ खर्ब १५ अर्ब १४ करोडको बजेट (पुर्णपाठ)

अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७५/०७६ का लागि १३ खर्ब १५ अर्ब १४ करोडको बजेट पेश गरेका छन् । संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्दै मंगलबार अर्थमन्त्री खतिवडाले आउँदो आर्थिक बर्षको

yubaraj khatiwada

बजेटमै भन्यो सरकारले ७ ओटा सुरुङमार्ग बनाउने

सरकारले मंगलबार बजेट भाषणमार्फत ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । अब नागढुंगा–नौबिसे खण्डको निर्माण आगामी वर्षबाट सुरु गरिनेछ । त्यसैगरी टोखा–छहेर–गुर्ज भञ्ज्याङ खण्डमा पनि अर्को सुरुङ बन्ने छ

दुई बुँदे सहमति भएपछी फोरम पनि सरकारमा

सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच दुई बुँदे सहमति भएको छ । सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुनेभएको छ । सोमबार बालुवाटारमा भएको बैठकमा

हामी सेक्सका लागी बिबाहको प्रतिक्षा गर्दैनौँः सोनम

सोनम कपुरले आफू फिल्म ‘वीरे दी वेडिङ’ मा देखाए जस्तै वास्तविक जीवनमा पनि त्यस्तै भएको बताएकी छिन् । सोनमले उक्त कुरा भारतीय फिल्म क्रिटिक अनुपमा चोपडालाई दिएको अन्तर्वार्तामा भनेकी हुन् । उक्त

गुण्डागर्दी गर्ने तरुण दलका सभापती गुरुङ खोरमा

गुण्डागर्दी गरेको आरोपमा तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेका छन् । गुरुङ्गलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले शुक्रबार राति पक्राउ गरेको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिएका छन । गुरुङलाई पछिल्लोपटक