समाचार

गुल्मीमा मन्दिरभित्रै ६ बर्षिया नाबालिका बलात्कृत
एकपछी अर्को बलात्कारका घटना सार्बजनिक हुने क्रममा गुल्मीमा एउटा निकै दर्दनाक घटना सार्बजनिक भएको छ । गुल्मीको ईस्मा गाउँपालिकाको वडा नम्बर ३ नयाँ पोखरामा ६ वर्षिया बालिका दिनदाहाडै बलात्कृत भएकी छिन

अदालत के कुस्ती खेल्ने बिषय हो ?: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरुबीच देखिएको विवादबारे आफ्नो धारणा राखेका छन् । आज बुधबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने–‘सर्वोच्च अदालतमा हेर्नुस् त, प्रधानन्यायाधीश र

प्रचण्डले बालुवाटारमा किन भने शक्तिकेन्द्रमा भुकम्प गयो ?
सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीले पाएको विश्वासको मत र राष्ट्रपति निर्वाचनसँगै राष्ट्रिय एकता अँझ मजबुत भएको बताएका छन् । दाहालले हिमाल, पहाड र मधेसको बलियो एकता

कसरी बाहिरियो टावर र पाईलटको संवादको अडियो ?
सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलमा दुर्घटना भएको युएस बंगलाका पाईलट र एयर ट्राफिक कन्ट्रोलर (एटीसी)बीच भएको सवांदको अडियो बाहिरिएको विषयमा नागरिक उड्डयन प्राधिकरणले आपत्ति जनाएको छ । प्राधिकरणले सोमबारै युट्युबलाई इमेलमार्फत उजुरी दिएको

‘जेजे भयो त्यो सब दुई मिनेटभित्रै भयो’: केशव पाण्डे
यूएस बंगला विमानको फ्लाइट सेड्युल अनुसारै थियो । जहाजमा बंगलादेशको कोक्स बजारमा हुन लागेको कस्टमर सक्सेस समिटमा भाग लिन गएको हाम्रो टोलीका १० पर्यटन व्यवसायी र दुई बंगाली साथी लगायत रमाइलो गर्दै

सहकर्मीको व्यवसाय फस्टाएपछी अपहरण गरी हत्या
आफ्नो भन्दा व्यवसाय फस्टाएपछी विर्तामोडका सुन व्यवसायी पारस कुमार देवले अर्का सुन व्यवसायी साजन मुखियाको अपहरणपछि हत्या गरेको खुल्न आएको छ । साजनको हत्यामा बिर्तामोड–३, सैनिकमोड बस्ने २९ वर्षीय पारस कुमार

जापानको क्युस्यु क्षेत्रमा गठन भयो काभ्रेली समाज
काभ्रेबाट बिभिन्न पेशा, व्यवसाय र अध्ययनका लागी जापानको क्युस्यु क्षेत्रमा बस्दै आएका काभ्रेलीहरु संगठित भएका छन । सुपेन्द्र घिसिङको नेतृत्वमा काभ्रेली समाजको क्युस्यु क्षेत्रिय समिति गठन गर्दै काभ्रेलीहरु संगठित भएका हुन

सुन व्यवसायी साजन मुखियाको अपहरणपछी हत्या
तस्करीको साढे ३३ केजी सुन गायब भएपछि भरिया सनम शाक्यको हत्या गरिएको घटना सेलाउन नपाउँदै झापामा अर्का सुन व्यवसायीको अपहरणपछि हत्या भएको छ । एक सातादेखि बेपत्ता सुन व्यवसायी साजन मुखियाको

बिमान दुर्घटनामा मृत्यु हुने ४९ पुगे, २२ घाईते
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्ने क्रममा भएको यूएस बंगला एयरलाइन्सको बिमान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । ढाकाबाट आएको उडान नम्बर बिएस २११ यूएस बंगलाको विमान सोमबार

दुर्घटनाग्रस्त बिमानबाट २० जनाको शव निकालियो
त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त युएस बंगलाको बिमानबाट २० जनाको शब निकालिएको जानकारी प्राप्त भएको छ । जलेको अवस्थामा ति शबहरु निकालेर रनवेमा राखिएको बताईएको छ । उद्दारमा खटिएको सुरक्षाकर्मीले दिएको जानकारी