समाचार

यौन सम्बन्ध राख्न भन्दै केटा बोलाएर अपहरण
काभ्रेमा एक पुरूषलाई अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रहरीले धुलिखेल नगरपालिका–४ स्थित २८ किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार,

भक्तपुरमा एकैपरिवारका ३ जनाको शव भेटियो
मध्यपुर थिमि नगरपालिका–९ निकोसेरामा एकै परिवारका ३ जना मृत अवस्थामा फेला परेका छन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव

कीर्तिपुरमा घरबेटीको कुटाइबाट एकजनाको मृत्यु
कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका ७ बस्ने ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घरमा बहालमा बसेका बारा कलैयाका ४८ वर्षीय शम्भु चौधरीमाथि कुटपिट गरेका थिए । महर्जनले

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेकोे संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

एसिड आक्रमण गर्नेबिरुद्ध नयाँ कानुन ल्याउँदै सरकार
प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् । त्यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानून, न्याय तथा संसदीय

अन्तर्राष्ट्रिय उडान संख्या बढाउने सरकारी तयारी
सरकारले विदेशबाट स्वदेश फर्किन चाहाने नेपालीको दैनिक कोटा संख्या बढाउने भएको छ । उडानका शर्तहरु पूरा गरेर आउने नेपालीलाई आउन दिने र सोही आधारमा उडान संख्या थप गरिने संस्कृति पर्यटन तथा

शिक्षकसहित ३ जनाले बलात्कार गरेको खुलासा
बैतडी जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहराले पटकपटक बलात्कार गरेको

आन्तरिक उडानका लागी ५ जहाज किन्ने तयारी
नेपाल एयरलाइन्सले आन्तरिक उडानका लागि पाँच नयाँ जहाज खरिद गर्ने तयारी गरिरहेको छ । ३ वर्षअघि नै बनाइएको व्यापारिक योजना थन्काएर नेपाल एयरलाइन्सले फेरि आन्तरिक जहाज खरिदको योजना बनाइरहेको छ । एयरलाइन्सको

पेश्कि माग्दा सेक्स गर्न दवाव, लेखापालको कर्तुत
श्रीमानको दुर्घटनामा ज्यान गएपछि श्रीमतीले पोखराको हिमालयन आँखा अस्पतालमा जागिर पाइन् । आर्थिक अवस्था कमजोर भएकी ती महिलामाथि सोही अस्पतालका लेखा प्रमुखको आँखा लाग्यो । आर्थिक अभाव हुँदा अस्पतालको लेखा शाखामा

शुल्क नतिरेपछी प्रिन्सिपलले कुट्दा खुट्टा भाँच्चियो
कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गत चैतदेखि विद्यालयहरू बन्द छन् । यही बेला एक निजी विद्यालयका प्रिन्सिपलले बक्यौता शुल्क नतिरेको निहुँमा एक अभिभावकमाथि कुटपिट गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६, रानीनगरस्थित