सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

Death boy corona

तीन महिनापछी कोरोनाबाट १ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट झन्डै तीन महिनापछि मृत्यु भएको हो । यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु

ढाकारामको घुष प्रकरणमा अख्तियारको छानबिन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीचको अडियो संवादमा अख्तियारले अनुसन्धान अघि बढाएको छ । स्वास्थ्यमन्त्री हुन पार्टीको कोर टिमले दुई करोड मागेको भन्दै श्रेष्ठले रकम

चौधरी ग्रुपको अपार्टले छिमेकीको उठिवास

रात छिप्पिँदै गएपछि कुपन्डोल हाइटमा डोजर, टिपर र मसला घोल्ने मेसिनको कर्कस आवाज सुरु हुन्थ्यो । निद्रामा डुब्न लागेका स्थानीय ब्युँझिन्थे । डोजरले खन्दा जमिन परसम्म थर्किन्थ्यो । छेउछाउका घरहरू हल्लिन्थे । ०७२ सालको भूकम्पको त्रासदी

जापानमा साईकल हेल्मेटको माग उच्च

अप्रिल महीना शुरु भएदेखि जापानमा साइकल चलाउँदा हेल्मेट अनिवार्य भएको छ । सबै उमेर समूहका लागि लागू हुने गरी अप्रिल १ देखि यो नियम कार्यान्वयनमा आएपछि देशभरमा हेल्मेटको अभाव भएको भन्दै

मध्यपहाडी लोकमार्ग; हिउँदमा धुलो, बर्खामा हिलो

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोका कारण

नक्सा पासबिना अपार्टमेन्ट र होटल, छैन कानुन

ललितपुरको कुपण्डोल हाइटमा निर्माणाधीन समिट अपार्टमेन्ट होटल वरिपरिका घर शुक्रबार राति भासिए, स्थानीय बासिन्दाको भागाभाग भयो । तर, भवितव्यको तयारी भने एक वर्षअघि नै भएको थियो । घरजग्गा निर्माणसम्बन्धी मापदण्ड संशोधन गरेर सरकारले

सन्दिप लामिछाने विरुद्धको मुद्दाको सुनुवाई आज

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो

बैंकसंग पैसा छ तर कर्जाको माग ठप्पै ! किन ?

एक वर्षअघि यही समयमा ४ खर्बभन्दा बढीको कर्जा माग थियो, बैंकले दिन सकेका थिएनन्, अहिले बैंकहरूसँग ऋण प्रवाह गर्न मिल्ने करिब २ खर्ब रुपैयाँ रकम छ, तर कर्जा माग बढ्न सकेको छैन ।

२० रुपैयाँ पर्ने नुनलाई किमाथांकामा १०० रुपैयाँ

किमाथांकाका पासाङ भोटेले एक किलोमिटर पर्तिर तिब्बतको चाँगा र देन्दाङ बजारमा पाइला नटेकेको तीन वर्ष बित्यो । विगतमा उनले यिनै दुई बजारबाट नुनतेल किन्ने हो । सीमा प्रहरी चौकी किमाथांकासँग अस्थायी अनुमतिपत्र लिएर

जापानी सेनाको १० जना सवार हेलिकप्टर बेपत्ता

जापानको दक्षिणी प्रिफेक्चरमा १० जना सवार रहेको भू आत्मरक्षा बल (जीएसडीएफ)को एउटा हेलिकप्टर बेपत्ता भएको छ । बिहिबार साँझ ४ बजेदेखि यूएच–६० चपर हराइरहेको बिहिबार अबेर रात एउटा पत्रकार सम्मेलनमा जीएसडीएफले