सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

पाँचथरको फालेलुङमा छैठौं चौंरी पर्यटन महोत्सव

पाँचथरको फालेलुङ गाउँपालिकामा छैठौं चौंरी पर्यटन महोत्सवको आयोजना हुने भएको छ । प्रत्येक नयाँ वर्षका अवसरमा आयोजना हुँदै आएको महोत्सव यो वर्ष जिल्लाको फालेलुङ ४ चारराते भन्ने स्थानमा आयोजना गर्न लागिएको

सरकारले बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको

Corona Virus

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा पनि ओमिक्रोनको नयाँ भेरियन्ट भेटिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट एक्सबीबी.१.१६ भेरियन्ट पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य

सोलारबाट प्रविधि प्रयोग गरी सुख्खाटारमा सिँचाई

शुक्लागण्डकीको करिब ४६० रोपनी क्षेत्रफलमा अहिले सिंचाइ सुविधा पुगेको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका यहाँका कृषकहरू सोलार प्रविधिबाट सिंचाइ सुविधा पाउँदा उत्साहित भएका छन् । शुक्लागण्डकी नगरपालिका–१० को लोकेतीटारमा

शक्ति राष्ट्रको कारणले सुरक्षा चुनौती बढ्योः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको भू-राजनीतिक अवस्थित र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीले सूरक्षा चुनौती बढी रहेको बताएका छन् । राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै

उस्तै मुद्दा, भियतनामीलाई ८० लाख नेपालीलाई १० लाख

जपानको बन्दी गृहमा मृत्यु भएका एक भियतनामी पुरुषको परिवारलाई ८० लाख येन क्षतिपूर्ति तीन जापानको साइतामा प्रिफेक्चरले सहमति जनाएको छ । स्थानीय प्रहरी थानामा बन्दी भएको समयमा पाँच वर्ष अघि मरेका

बिना तामझाम राष्ट्रपति रामचन्द्र पौडेलको सवारी

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार कुमारीको दर्शन गर्न वसन्तपुरतिर सोझिए । जाँदा र फर्कंदा न सडकमा साइरन बज्यो, न अघिपछि कारकेड नै थियो । राष्ट्रपतिलाई सुरक्षा दिन लावालस्कर गाडी थिएनन् । पिलिकपिलिक बत्ती बल्ने सुरक्षाकर्मीका

बुद्ध जन्मस्थल लुम्बिनीमा एकै दिन ५ सय भिक्षु

छुट्टै माहोल । शान्तिप्रति समर्पित वातावरण । बुद्धम् शरणम् गच्छामिको गुन्जायमान धुन । जता हर्‍यो उतै पहेंला वस्त्रधारी । बिहीबार बुद्ध जन्मस्थल लुम्बिनी भिक्षुमय बनेको हो । पूर्वको भोजपुरदेखि पश्चिमको कैलालीसम्मका ५ सय जनाले सामूहिक रूपमा

युएईलाई हराउँदै नेपाल विश्वकप छनौटमा

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि अद्वितीय र नाटकीय जित रच्दै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको छ । ग्लोबल छनोट जुन–जुलाईमा जिम्बावेमा हुँदै छ ।

Doctor

एमबीबीएस प्रवेश परीक्षामा सिटभन्दा बढी उत्तीर्ण

चिकित्सा शिक्षा आयोगले एमबीबीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ । आयोगले फागुन २४ गते लिएको एकीकृत प्रवेश (एमईसीईई-बीएल २०२३) अन्तर्गतको एमबीबीएस शैक्षिक कार्यक्रममा आयोगले छुट्याएको सिट संख्या भन्दा चार हजार