सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Slider

prithvinarayan-shah

मुखर्जि विदा, क्रिसमस विदा, पृथ्वीजयन्ती अलविदा

पुस २६ को बेलुकासम्म आम नेपालीहरुलाई लागेको थियो की, सरकारले नेपालको एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिनमा विदाको घोषणा गर्नेछ । तर, मंगलबार साँझसम्म पनि सरकारले कुनै सुचना जारी

Gyanendra Shah

राजदरबार छाडेको हुँ, जिम्मेवारी होईन; पुर्वराजा

पूर्वराजा ज्ञानेन्द्र शाहले आफू राष्ट्र प्रतिको जिम्मेवारीबाट पन्छिएको नभइ तत्कालीन परिस्थितिलाई दृष्टिगत गरेर नारायणहिटी राजदरबार छाडेको बताएका छन । बैंककमा रहेका पूर्वराजाले नेपालका निर्माता नायक पृथ्वीनारायण शाहको २९५ औं जन्म जयन्तीका

तेत्तीस किलो सुनकाण्डमा अर्थमन्त्रीको नाम मुछियो

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैद्य रुपमा मित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बरामद गरेपछि धेरै रहस्यहरु एक पछि

तेरिया पुगिन ‘झलक दिखला जा’ को फाईनलमा

सन् २०१४ मा ‘डान्स इन्डिया डान्स’ लिटिल मास्टरको उपाधि जितेकी बुटवलकी नेपाली चेली तेरिया फौजामगर पुन अर्को उपाधि नजिक पुगेकी छन् । डीआईडी लिटिल मास्टरको प्रतिस्पर्धामा ४० हजार प्रतिस्पर्धीलाई विजेता बनेकी

Mahakali river

भारतले यसरी कब्जा गरेको थियो महाकाली नदी

२०५२ माघ १५ (१९९६ जनवरी २९) गते परराष्ट्र मन्त्रीस्तरमा हस्ताक्षरित सन्धिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनी तथा भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले हस्ताक्षर गरे । २०५२ माघ २९ (१९९६ फेब्रअरी १२)का दिन नयाँ

चीनलाई रोक्न नयाँ राजदुत पठाउँदै भारत

भारतले नेपालमा नयाँ राजदूत पठाउने तयारी गरेको छ । नेपालका लागि हालका भारतीय राजदूत रञ्जीत रेको कार्यकाल सकिनै लाग्दा भारतले नेपालका लागि नयाँ राजदूतमा भारतीय सेनाका पूर्व प्रमुख दलबीर सिंह ‘सुहाग’लाई

अन्डरवल्र्ड डन दाउदको १५ हजार करोड कब्जा

संयुक्त अरव ईमिरेट्सको सरकारले भारतीय मुलका अन्डरर्वल्ड डन दाउद इब्राहिमको १५ हजार करोड बरावरको सम्पती कब्जा गर्ने निर्णय गरेको छ । युएई सरकारले यो निर्णयलाई दाउदमाथीको सबैभन्दा ठुलो कारबाहि भनेको छ

स्ववियु निर्वाचनमा २८ बर्षको उमेर हदबन्दी

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा उम्मेदवार हुन उमेरको हदबन्दी तोकेपछी बुढापाका बिद्यार्थी नेताहरुको बिचल्ली हुने भएको छ । लामो समयदेखी चर्चा हुँदै आएको स्ववियु निर्वाचनमा उमेर हदबन्दी तोक्ने बिषयले

खैनीवाला मन्त्रीको २४ घण्टापछी प्रष्टिकरण (भिडियोसहित)

संसद बैठक चलिरहेका बेला संसदमा खैनी खाएर थुकेको २४ घण्टापछी सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले प्रष्टिकरण दिएका छन् । खैनी खाएर संसदमा थुकेको प्रकरणमा बिवादमा आएका मन्त्री केसीले आफुले खैनी खाएको नभई

पहिला एमालेको शक्ति प्रर्दशन अनि संसद बैठक

सिमांकन हेरफेर सम्बन्धमा सरकारले ल्याएको संसोधन विद्येयक संसदमा पेश गर्नै नदिने विपक्षि एमालेको अडानका कारण अन्यौलपुर्ण बनेको संसद बैठक अन्तत चल्ने संकेत देखिएको छ । संसोधन विद्येयक विरुद्ध परेको रिटमा सर्वोच्चले निर्णय