Slider
‘वारि जमुना’का गायक गुरुङ्गको निधन
लोकप्रिय गायक खेमराज गुरुङको आज असामयीक निधन भएको छ । ‘वारि जमुना पारि जमुना’, ‘आलुतामाले’ लगायत लोकप्रिय गीतका गायक गुरुङको ४२ वर्षको अल्पायुमै निधन भएको हो । गुरूङको चावहिलस्थित मेडिकेयर अस्पतालमा
विमानमा लेजर आक्रमण गर्ने तरकारी व्यापारी
गत शुक्रबार बैंककबाट काठमाण्डौ फर्किँदै गरेको नेपाल वायुसेवा निगमको एयरबसको ककपिटमा लेजर लाइट आक्रमण गर्नेलाई नेपाली सेनाले पत्ता लगाएको छ । निगमको ककपिटमा पाइलटलाई असर पर्ने गरी लेजर हान्ने जडीबुटीमा तरकारी
उर्जा मन्त्रीले खोले विद्युत आयोजना रोक्नुको रहस्य
उर्जा मन्त्री जनार्दन शर्माले विद्युत आयोजना निर्माणमा अवरोध गर्ने सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । मन्त्री शर्माले भन्नुभयो–‘आयोजना रोक्दा ठेकेदार कम्पनी, यहाँका कर्मचारीलाई पनि फाइदा पुग्दो रहेछ, काम
बुढीगण्डकी बनाउन चाइना गेजुवा ईच्छुक (तस्विरसहित)
चाइना गेजुवा ग्रुप कर्पोरेशन (सीजीजीसी) ले १२०० मेघावाटको बुढीगण्डकी जलविद्युत परियोजना निर्माण गर्न आफू इच्छुक रहेको बताएको छ । साथै उसले माथिल्लो त्रिशुली ए परियोजनाको ६५ प्रतिशत काम पूरा भइसकेको जानकारी
नेदरल्याण्डमाथि नेपालको सानदार जित
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले पारस खड्काको कप्तानी पारीको मदतमा नेदरल्यान्ड्सलाई १९ रन ले हराएको छ । पहिलो खेलमा ७ विकेटको हार व्यहोरेको नेपालको यो
काभ्रे बस दुर्घटनामा मृत्यु हुने ३३ पुगे, ४० घाईते
काभ्रेको विर्तादेउरालीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ । बस दुर्घटनामा परी ४० जना भन्दा बढी यात्रु घाईते भएका छन् । काभ्रेको कोशीपारी पर्ने विर्तादेउराली–७, खहरेखोला नजिकै
प्रधानमन्त्रीले पठाए विशेष दुतलाई चीन
उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्रीका विशेष दूतका रुपमा सोमबार चीनतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका तीन सन्देश बोकेर चीन जानुभएका विशेष दुत महरा दुई दिन चीनमा रहनुहुने कार्यक्रम
नेविसंघमा गुटको बिबाद, विद्यार्थी र प्रहरीबीच झडप
लामो समयपछी नयाँ नेतृत्व छनोटका लागी महाधिवेशनमा जुटेको नेविसंघमा आपसी गुटको बिबादले समयावधी धकेलिएको छ । दुई समुहबिच पटक पटक झडप र बिबादले उग्र रुप लिँदा प्रहरीलाई नियन्त्रणमा लिन समेत धौधौ
हात खुट्टा बाँधेर किशोरीको बलत्कार
रौतहटको राजपुरतुल्सीमा घाँस काट्न गएकी एक किशोरीलाई गाउँकै एक युवकले हात खुट्टा बाँधेर बलत्कार गरेका छन् । पचरुखी गाविसको राजपुरतुल्सीमा खेतमा घाँस काट्न गएकी १३ बर्षिया किशोरीलाई १८ वर्षीय युवकले हात
चुच्चेभिरमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु
गोरखाको फिलिमबाट बिरामी लिएर काठमाण्डौका लागी उडेको नाइन एन एकेए कलसाइन भएको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेतिनी जंगलको भीरमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । गोरखाको सिर्दिबास ८ फिलिम भन्ने





