Slider
पाँचथरमा नेपाली भुमि कब्जा गर्ने प्रयासमा भारत
पाँचथरको फालेलुङ गाउँपालिका–६ आहालमा पर्ने पर्यटकीय क्षेत्र कब्जा गर्न भारतले सीमा अतिक्रमण गर्न खोजेको सरकारी अध्ययन टोलीले निष्कर्ष निकालेको छ । नेपाल–भारत सीमा क्षेत्रनजिकै रहेको उक्त स्थान पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेकाले
नेपाल–चीन–भारत सिमा पिलरमा नेपाली फौज
सरकारले दार्चुलाको छाङरुमा राखेको बोर्डर आउट पोष्ट (बीओपी) को टोली नेपाल–भारत–चीन सीमाको १ नम्बर पिल्लर पुगेर फर्किएको छ । बीओपी स्थापनापछि नजिकै मात्र गस्ती गरिरहेको सशस्त्र प्रहरी हालै १ नम्बर स्तम्भसम्म
ओली सरकारसंग सिमा वार्ता नगर्ने मुडमा भारत
नेपालको परराष्ट्र मामिलालाई नजिकबाट नियाल्ने दुई विज्ञले तत्कालै नेपाल र भारतबीच सीमा विवादका विषयमा वार्ता हुने सम्भावना नभएको बताएका छन् । प्राध्यापकद्वय श्रीधर खत्री र ध्रुव कुमारले संविधान संशोधनपछि सीमा विवाद
भारतका लागी कहिलेसम्म नेपालीले रगत बगाउने ?
दुई विशाल छिमेकी देशहरु सीमा क्षेत्रमा आमने–सामने भइरहँदा नेपालीहरुको पनि यथेष्ट ध्यान तानिएको छ । भारत र चीनबीचको जारी तनावले युद्धको रुप नलेओस् भन्ने कामना नेपालीहरुले पनि गरिरहेका छन् । छिमेकी देशहरु
नागरिकताबारे महेन्द्र भन्दा राष्ट्रवादी बन्यो नेकपा
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट आइतबार नेपाल नागरिकता ऐन (पहिलो संशोधन) विधेयक २०७५ पारित भएको छ । संघीय संसदमा सुविधाजनक बहुमत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालीसँग बिहे गरेका विदेशी
बिहे एउटासंग, पेटमा अर्कैको बच्चा भएको खुलासा
पेटमा हुर्कँदै गरेको बच्चा घरि कसको घरि कसको भनेर वयान दिएपछी १५ बर्षिया एक बालिकाको भविष्य अन्यौलमा परेको छ । गाउँको पञ्चायती भेलामा किशोरीले आफुले गाउँकै एक १८ बर्षिय युवकको गर्भ
नेपालमा कोरोना संक्रमितको संख्या ९०६७ पुग्यो
पूर्वी नवलपरासी (नवलपुर)मा थप १६ जना कोरोना संक्रमित फेला परेका छन् । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना संक्रमणको पुष्टि भएको
कालापानी नजिकै प्रधानसेनापतीको भ्रमणको सन्देश
द्वन्द्वकालको स्मरण गराउने गरी बुधबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कालापानी नजिकै सशस्त्र प्रहरीका जवानहरुलाई सम्बोधन गरे । ०६२–०६३ को आन्दोलनका वेला युटिफाइड कमाण्डमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र
चीन–भारत बिबादमा नेपाल कसको पक्षमा ?
चीन र भारतबीच लद्दाखमा भैरहेको तनाब र सैनिकहरु मारिएको घटनामा विश्वका विभिन्न देशले प्रतिक्रिया दिइरहेका बेला दुई देशको बीचमा अवस्थित सानो मुलुक नेपालको प्रतिक्रिया के होला ? दुवै देशका मिडियाले नेपाललाई चासोका
लिम्पियाधुरासहितको नक्साले पायो संबैधानिक मान्यता
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित











