Slider
तपस्वीभेषी बम्जन पक्रन गएको सिआईबी रित्तो
सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा प्रहरीले बिहीबार दिउँसो छापा हाने पनि उनी भेटिएनन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली उनलाई पक्राउ गर्न पूर्ण तयारीका साथ त्यहाँ पुगेको अधिकृतहरुको दाबी छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ७८४८ पुग्यो
पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७८४८ पुगेको छ । संक्रमित मध्ये २२ जनाको
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलालीमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो
बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार
विदेशी बुहारीलाई ७ बर्षपछी अंगिकृत नागरिकता
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेश भएको छ । त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग
चिनियाँ सेनासंगको झडपमा ३ भारतीय सेनाको मृत्यु
लद्दाखमा चिनियाँ सेनासँग भएको झडपमा भारतीय सेनाका एक जना अधिकारी (कर्णेल) र दुई जना जवान मारिएका छन् । लद्दाखको गलवान उपत्यकमा दुई देशका सेनाबीच भएको झडपमा भारतीय सेनाका एक कर्णेलसहित तीन
क्वारेन्टाइनमै अन्तरजातिय बिहे, वडाध्यक्ष पुरोहित
घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय बेलघारी क्वारेन्टाइनमा रहेका एक जोडीले विवाह गरेका छन् । वडाध्यक्ष भरत अर्यालले सामाजिक दूरी कायम गर्दै मन्त्रोच्चारण गरेर विवाह गराइदिएका हुन् । घोराही–१८, नवलपुरका २३ वर्षीय कृष्ण
भारतीय तस्करद्वारा सुरक्षाकर्मीमाथी आक्रमण प्रयास
भारतीय तस्करको समूहले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको छ । सोमबार राति भारतीय तस्करको समूहले झापा गाउँपालिका–१, लसुनास्थित नेपाल–भारत सीमामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर
रुकुम घटनाः नवराजकी प्रेमिकाको बयान आयो
रूकुमको चौरजहारीमा जेठ १० गते भएको सामुहिक हत्याबारे मृतक नवराज बिककी प्रेमिकाले नवराज र उनका साथीहरूलाई आफ्ना बुवा र दाइसमेतले घेरा हालेर कुटीकुटी मारेहोलान् भन्ने विश्वास आफूलाई भएको बयान दिएकी छन्
वडाध्यक्षको नेतृत्वमा रुकुम घटना भएको खुलासा
पश्चिम रुकुममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का जनप्रतिनिधिको प्रत्यक्ष संलग्नता भेटिएको छ । वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरुलाई











