Slider
महाकाली सन्धीका राष्ट्रघाती खलनायक को हुन ?
लिम्पियाधुरा र लिपुलेक समेटेर जारि गरिएको नेपालको नयाँ नक्सा संविधानमै समावेश गर्नका लागि शनिबार प्रतिनिधिसभाको बैठक बस्यो, जसमार्फत दुइतिहाइ भन्दा बढी मतले संविधान संशोधन बिधयेक पारित भयो । त्यस दिन प्रतिनिधिसभामा बोल्ने
सरिता गिरी सांसद र पार्टीबाट निस्कासित
लिम्पियाधुरा लिपुलेक नेपालको होईन भनेर विवादमा आएकी सरिता गिरीलाई समाजवादी पार्टीले पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका
क्वारेन्टाईनमा रहेकी महिलामाथी सामुहिक बलात्कार
कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार
रुकुम घटनामा ३२ जनाबिरुद्ध आजन्म कैदको मुद्दा
रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते ६ जनाको हत्या भएको घटनामा जिल्ला सरकारी वकिलको कार्यालयले ३४ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा हालेको छ । महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले दिएको जानकारी अनुसार चौरजहारी–८
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो
गुल्मीको तम्घासस्थित आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार
कुश्माको पहिरोमा ज्यान गुमाउनेको संख्या ५ पुग्यो
पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो । जिल्ला प्रहरी कार्यालय,
भुमि फिर्ताका लागी भारतसंग वार्ता: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन् । शनिबार नेपालको नयाँ नक्सासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै उनले अब
नक्सासम्बन्धि विधेयक सर्वसम्मत रुपमा पारित भयो
कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा राखेपछि निशान छापमा यो नक्सालाई समावेश गर्नलाई संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । संविधान संशोधन विधेयकको पक्षमा
भारतीयले हतियार खोसेपछी गोली चलाउँदा १ को मृत्यु
भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको
लिम्पियाधुराबारे संसदले गर्यो ऐतिहासिक निर्णय
भारतले अतिक्रमण गरेको लम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र फर्काउन प्रतिनिधिसभामा उपस्थित दलहरु सरकारको पक्षमा उभिएका छन् । र, संसदले लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको











