सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

विप्लव माओवादी कार्यकर्ता खोज्न गाउँ पस्यो सेना

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताकार्यकर्ता खोज्न नेपाली सेना कालिकोटका गाउँपसेको छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो

सिके राउतको आकस्मिक बैठक, नागरिकता अनिवार्य

सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय परिषद् बैठक आइतबार र सोमबार सिरहाको लहानमा हुने भएको छ । राउतले सरकारसँग गरेको ११ बुँदे सहमति र आगामी रणनीतिबारे बैठकमा छलफल हुने बताएका

kp-oli-and-prachanda

जिल्लाको नेतृत्वमा नेकपाको एकता टुंगो लाग्यो

नेकपाले जिल्ला तहमा रहने अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्ताव तयार पारेको छ । नेतृत्वमा जिल्ला तहमा तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुनेछन् । प्रस्ताव अध्यक्ष केपी ओली र अर्का

कोरियाली कम्पनीले अब नेपालमै कार बनाउने

दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले नेपालमै ४ पाङ्ग्रे सवारी साधन उत्पादन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले नेपालमा एसेम्बलिङ उद्योग स्थापना गर्न उक्त कम्पनीलाई अनुमति दिएको

girl

फेसबुकमा लभ परेका प्रेमी भेट्न जाँदा बलात्कृत

फेसबुकमै चिनजानका आधारमा भेटघाट गर्न जाने हामी सबैको बानी नै बसिसकेको छ । तर, यसरी भेटघाट गर्नुअघि धेरै कुरा सोच्नुपर्छ भन्नेतर्फ हाम्रो ध्यान नै जाँदैन । अब यस्तो बानीमा सुधार गर्नुपर्ने

मलाई मारेर क्रान्ति हुँदैन, नयाँ बाटो खोजः प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन् । दाहालले भने–‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवले म (प्रचण्ड) लाई नै एक नम्बरमा

हतियार बुझाउन विप्लवलाई ३५ दिन समयसिमा

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार

Ko Oli

विप्लव समुहलाई कसैले चन्दा नदिनुः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई चन्दा नदिन स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । सरकारले विध्वंशकारी क्रियाकलाप स्वीकार नगर्ने भन्दै उनले कानुन बमोजिम नियन्त्रण गर्ने निर्णय गरिएको बताएका हुन् । नेपाल नगरपालिका

Greater Nepal

जेनेभामा फणिन्द्रले उठाए ग्रेटर नेपालको मुद्धा

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुगेर सुगौली सन्धीमार्फत भारतले नेपालबाट लिएको भूमि फिर्ता गर्नुपर्ने माग उठाएका छन् । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक रहेका नेपालले परिषदको ४०

Rekha Thapa

विप्लव देशभक्त, प्रतिबन्धको प्रतिवाद हुन्छः रेखा

कलाकार रेखा थापाले नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीका गतिविधिमाथि सरकारले लगाएको प्रतिबन्धको प्रतिवाद हुने बताएकी छन् । बुधबार बिहान ट्वीट गर्दै उनले सरकारले जबर्जस्ती युद्ध थोपर्न थालेको उल्लेख गरेकी छन् । नायिका थापाले