सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

बोक्सी भन्दै ७३ बर्षिया बृद्धालाई मलमुत्र खुवाईयो

धादिङको सिद्धलेक–४ गौंथलेमा ७३ बर्षिय एक वृद्धामाथि बोक्सी आरोपमा कुटपिट र दुव्र्यवहार गरिएको छ । कुटपिटबाट उनी गम्भीर घाइते छिन् । स्थानीय ७३ वर्षीया एकल वृद्धा सेतीमाया लायो मगरलाई मलमुत्र खुवाई

बन्दुक र खुकुरीले श्रीमती र छोरा मार्ने अस्पतालमा

आफ्नै श्रीमती र छोरालाई भरुवा बन्दुक र खुकुरी प्रहार गरी हत्या गरेर भागेका रुकुम त्रिबेणी गाउँपालिका–१ बल्लेजुरा बस्ने ४९ वर्षीय भक्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । भक्तबहादुरले ४२ वर्षीया श्रीमती इन्द्रकला

व्यापारीको जुवाखालमा छापा, पक्राउ पर्नेको विवरण

राति होटलमा जुवा खेलिरहेको अवस्थामा काठमाण्डौको बत्तिसपुतलीबाट १३ जना व्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले चलाएको जुवा अप्रेसनमा शनिबार राति मिराज होटलमा जुवा खलिरहेका वेला बत्तिसपुतली तथा कमलपोखरी क्षेत्रका १३ व्यापारी

जापानमा के गदैछन् परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पाँच दिने भ्रमणको क्रममा जापान आईपुगेका छन् । शनिबार नेपालबाट जापान प्रस्थान गरेका मन्त्री ज्ञवाली जापानी परराष्ट्रमन्त्री तारो कोनोको निमन्त्रणामा आएका हुन् । जापान आए लगत्तै मन्त्री ज्ञवाली गैर

बुहारीलाई अन्माएर पठाईन पुर्वउपसभामुख सुवेदीले

सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाएका छन् । बुहारीले

अमेरिकी राष्ट्रपति डोनाल्डले दिए पत्रकारलाई धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरू ‘मर्यादापुर्वक’ प्रस्तुत नभए भविष्यमा पत्रकार सम्मेलन छाडेर हिड्ने धम्की दिएका छन् । सीएनएनका पत्रकार जिम अकोस्टाको अमेरिकी सिक्रेट सर्भिसद्वारा खोसिएको प्रेस पास फिर्ता गर्न अदालतले आदेश

चरिकोटमा छोरा प्रकाशलाई सम्झिएर भक्कानिए प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र तथा पूर्वमाओवादी केन्द्रका पोलिटव्युरो सदस्य प्रकाश दाहालको निधन भएको एक वर्ष पुग्यो । उनको सम्झनामा दोलखा सदरमुकाम चरिकोटमा आयोजित फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी हुन

नेपाली जति विदेशमा, धान काट्न भारतीय खेताला

झापामा यतिबेला धान काट्ने चटारो छ । राजमार्ग दक्षिणका अधिकांश गाउँ र नगरपालिकामा धान काट्न भारतीय श्रमिक ओइरिएका छन् । विहारको कटिहार, किसनगन्ज तथा पश्चिम बंगालको इस्लामपुर, माल्दा लगायत स्थानका भारतीय

पहिला बलात्कार अनि भिडियो देखाएर पैसाको माग

वीरगन्ज महानगरपालिका–१८ भवानीपुर सौराहा टोलकी एक दलित महिलालाई टोलकै चार जनाले एक महिलालाई सामूहिक बलात्कार गरे । दुई दिनसम्म उनी कतै उजुरबाजुर गर्न गइनन् । डरले मौन बसिन् । श्रीमान् ३ वर्षदेखि वैदेशिक रोजगारमा

बिना अनुमति नेपाली भुमिमा बाटो खन्दै भारत

भारतले दार्चुलामा नेपालसंग सिमाना जोडिएको क्षेत्रमा अनुमति नलिई नेपाली भुमिमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ को तम्बाकुदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन लागेको हो । भारतीय क्षेत्रमा सडक निर्माण