वडाध्यक्षको शव इन्द्रावती नदीको बिचमा भेटियो
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष धनबहादुर श्रेष्ठको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ६६ वर्षीय श्रेष्ठको शव सेती दोभानको झोलुङ्गे पुलमूनि इन्द्रावती नदीको बीचमा भेटिएको
राष्ट्रपतिलाई गाडी किन्न ४ करोडले नपुगेर १४ करोड
सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्नेसहित आठ गाडी किन्ने तयारी छ
पुर्व–पश्चिम राजमार्ग चार लेनको, सहरी क्षेत्र ८ लेनको
पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ । सो राजमार्ग विस्तार अन्तर्गत नारायणघाट–बुटवल ११३ किलोमिटर र कमला–सप्तकोसी ८७ किलोमिटरको
पोखरामा हुण्डी कारोबारी गर्ने २ जना प्रहरीको फन्दामा
पोखरामा हुन्डी कारोबार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुम्बिनी मनी ट्रान्सफरका सञ्चालक नेत्रलाल ज्ञवाली र उनकै कम्पनीमा कार्यरत प्रकाश थापा रहेका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रहरी
कर हाम्रै लागी हो, नागरिकले कर तिर्नैपर्छः ओली
‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नाराकासाथ सातौं राष्ट्रिय कर दिवस आजबाट साताव्यापी रुपमा मनाउन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर दिवसका अवसरमा सम्पूर्ण करदाता र
निर्मलाका बुवाआमा बिरामी, डिएनएमा अल्झियो प्रहरी
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको आज शनिबार ११५ दिन पुगेको छ । घटनाको सुरुदेखि नै अनुसन्धानमा रहेको नेपाल प्रहरीले अहिले सम्म हत्यारा पहिचान गर्न सकेको छैन । घटनाको अनुसन्धानका
अमेरिकामा यौन दुव्र्यवहारको मुद्दा जितेर फर्किए रंजित
आजभोलि यौन दुव्र्यवहारको घटना बढ्दै गएको छ । कतिपय घटनाहरुलाई हेर्दा यसमा निर्दोष व्यक्तिमाथि पनि आरोप लागेको देखिन्छ । कतिपय घटनामा दोषीहरु पनि पाइएका छन् । पछिल्ला केही घटनाहरुलाई हेर्दा खेलकुद
परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली किन आउँदै छन जापान ?
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज जापान आउँदै छन् । मन्त्री ज्ञवाली जापानी परराष्ट्रमन्त्री तारो कोनोको निमन्त्रणामा मङ्सिर १ अर्थात् आज शनिबार जापान आउन लागेका हुन् । जापानबाट फर्किने क्रममा ज्ञवालीले मङ्सिर ६ र
राजसंस्था र हिन्दू राष्ट्रमा सम्झौता हुँदैनः कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकताका नाममा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको विषयमा सम्झौता गर्न नसकिने बताएका छन् । राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी)का बीच विगतमा भएका पार्टी
वियजको रगताम्य लास घिसार्दै लग्दा प्रहरीले देखेपछी
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी उप–महानगरपालिका–४ उत्तरबेहडीस्थित प्रदेश प्रमुखको कार्यालय अगाडि एक युवकको हत्या गरिएको छ । शुक्रबार राति साढे ९ बजेतिर धनगढी–४ कै अन्दाजी २५ वर्षीय विजय थापाको हत्या भएको जिल्ला










