सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Biplob Netra Bikram chand

ब्वाईफ्रेन्डसँग हिँडेको भन्दै बाबुले गरे छोरीको हत्या

आफ्नी १९ वर्षीया छोरीको हत्या गरेको आरोपमा जनकपुरका दिलीपकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । कक्षा १२ मा अध्ययनरत १९ वर्षीया स्नेहाकुमारी यादवलाई उनकै बाबुआमाले चरम यातना दिएर मारेको आशङ्कामा धनुषा

Ncell Nepal

एनसेलले लाभांश लैजाँदा नेपाललाई १८ अर्ब घाटा

एनसेलले लाभांश देश बाहिर लैजाँदा मुलुकको घाटा १८ अर्ब पुगेको छ । पुससम्ममा ६ अर्ब ६६ करोड रुपैयाँले शोधनान्तर घाटा रहेको भए पनि माघमा घाटा बढेर १८ अर्ब २८ करोड रुपैयाँ

ठुलो दुर्घटना हुनबाट जोगियो यती एयरलाईन्स

यती एयरलाईन्सको जहाज भैरहवा विमानस्थलमा ठुलो दुर्घटना हुनबाट जोगिएको छ । गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गर्ने क्रममा अगाडिको चक्का नखुलेपछि उक्त जहाज धावनमार्गको बिचमा रोकिएको छ । काठमाडौंबाट भैरहवा आएको 9 N-AJI

गुण्डा नाईके दिपक मनाङ्गेले यसरी झुक्याए प्रहरी

ईन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरी १ सय ९२ मुलुकका प्रहरीको सर्वाधिक खोजीमा रहेका प्रदेश नम्बर ४ मनाङका प्रदेश सभा सदस्यसमेत रहेका गुण्डा नाईके राजीव गुरुङ (दीपक मनाङे) हेटौंडामा रहेको प्रहरीले

विमान दुर्घटनाबारे बंगाली पाइलटको सहकर्मीलाई चिठी

यूएस–बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएपछि यसको कारण खोज्ने क्रम जारी छ । यसैबीच एक बंगलादेशी पाइलटको भनाइमा भने यो दुर्घटना अवश्यम्भावी थियो । निजी क्षेत्रमा काम गर्ने ती

आगलागीबाट ६२ परिवारको इक्राही वस्ती पुरै सखाप

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भीषण आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको छ । आगलागीबाट बस्तीका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट

स्याङ्जामा आफ्नै काकाले बलत्कार गरे ११ बर्षकी बालिका

दिनदिनै बलात्कारका घटना सार्बजनिक हुने क्रममा स्याङ्गजाको आँधीखोला गाउँपालिका निवासी ११ वर्षीया बालिका सहोदर काकाबाट बलात्कृत भएकी छन् । गत फागुन ४ गते काकाद्वारा बलात्कृत बनेकी बालिकालाई हाल कास्कीस्थित बाल सेवा

चन्दा नदिएपछी विप्लव कार्यकर्ताले मेयरलाई हाने गोली

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले चन्दा नदिएको रिसमा घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीमाथि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नेकपाका

Citizenship Nagarikta Bidhyak

भारतीय परिवारले कसरी लियो नेपाली नागरिकता ?

झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट एक भारतीय परिवारले नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ । भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व.गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी साह, छोरा

girl

माईक्रो बस भित्रै बलात्कृत भईन १७ बर्षिया युवती

काठमाडौं जान माइक्रोबसमा ‘लिफ्ट’ मागेकी एक युवतीलाई चालक र सहचालकले सामूहिक बलात्कार गरेका छन । सप्तरीको छिन्नमस्ता सखडाबाट काठमाडौं चल्ने वा ५ प ३१४१ नम्बरको माइक्रो बस भित्रै फागुन २९ गते झापाकी