बिमान दुर्घटनामा मृत्यु हुने ४९ पुगे, २२ घाईते
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल काठमाडौंमा अवतरण गर्ने क्रममा भएको यूएस बंगला एयरलाइन्सको बिमान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । ढाकाबाट आएको उडान नम्बर बिएस २११ यूएस बंगलाको विमान सोमबार
दुर्घटनाग्रस्त बिमानबाट २० जनाको शव निकालियो
त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त युएस बंगलाको बिमानबाट २० जनाको शब निकालिएको जानकारी प्राप्त भएको छ । जलेको अवस्थामा ति शबहरु निकालेर रनवेमा राखिएको बताईएको छ । उद्दारमा खटिएको सुरक्षाकर्मीले दिएको जानकारी
जल्दै गरेको बिमानबाट १४ जना यात्रुलाई निकालियो
बंगलादेशको राजधानी ढाँकाबाट उडेको युएस बंगलाको बिमान काठमाण्डौस्थित त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको छ । दुर्घटनामा परेको बिमानमा ४ जना चालक दलका सदस्यसहित ७१ यात्रु रहेको जानकारी प्राप्त भएको
यूएस बंगलाको बिमान त्रिभुवन बिमानस्थालमा दुर्घटना
अवतरणको क्रममा यूएस बङ्लाको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । रनवेमा चिप्लिएर विमान दुर्घटना भएको जानकारी आएको छ । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा
सराङकोटीको नेतृत्वमा मगर संघ तोचिगीमा नयाँ समिति
मगर संघ जापान तोचिगी क्षेत्रिय समितिमा नयाँ कार्य समिति चयन भएको छ । फेब्रुअरी २५ मै अधिवेशन भए पनि सल्लाहकार समिति र मनोनित सदस्य टुंगो लगाउन ढिला भएका कारण नयाँ कार्यसमितिले
धरौटी तिर्न नसक्दा जेल परिन रोमा न्यौपाने
ठगी आरोपमा पक्राउ परेकी एउटा खुट्टाको भरमा नाचेर चर्चामा आएकी कलाकार रोमा न्यौपाने धरौटी बुझाउन नसकेपछी जेल चलान भएकी छन् । जिल्ला अदालत, काठमाडौंले तोकेको ३६ लाख ५० हजार रुपैयाँ धरौटी
प्रधानमन्त्री ओलीलाई विश्वासको मत, तिन चौथाई पक्षमा
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका तीन चौथाइ बढी सांसदको विश्वास मत प्राप्त गरेका छन् । माओवादी केन्द्रको समर्थनमा फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आइतबार संसदमा तीन चौथाई सांसदबाट विश्वासको
जनजाति महासंघ जापानलाई अधिवेशनको चटारो
यसअघि आन्तरिक व्यवस्थापनको कमजोरीका कारण मिति तोकेर पनि स्थगित भएको नेपाल आदिवासी जनजाति महासंघ जापानको १६ औँ अधिवेशन आउँदो मार्च ११ तारिख आईतबारका दिन हुने भएको छ । अधिवेशन यसअघि जापानको
मोडल बनाइदिने भन्दै बलत्कार गर्ने फोटोग्राफर पक्राउ
मोडल बनाइदिन्छु भन्दै १३ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा एक जना फोटोग्राफर पक्राउ परेका छन् । चितवनको खैरहनी–१३ घर भइ काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २० वर्षीय अमन तामाङ बलत्कार
अर्थमन्त्री लगायत मनोनित ३ सांसदको सपथ फुकुवा
देउवा सरकारले जाँदाजाँदै राष्ट्रियसभामा मनोनित गरेको निर्णयलाई उल्ट्याएर ओली सरकारले मनोनित गरेका तीन जना सांसदको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ । बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश











