लाजमर्दो, घुस बाँड्दा भएको कुटाकुटमा हातै भाँचियो
हाकाहाकी घूस लिने कैलाली मालपोत र नापी कार्यालयका केही कर्मचारीबीच रकम बाँडफाँटको विषयलाई लिएर कार्यालयभित्रै कुटाकुट भएको छ । कुटाकुट हुँदा एकजना सख्त घाइते भएका छन । प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा
मुटु रोगको अन्र्तराष्ट्रिय स्तरको उपचार नेपालमै
प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले बनाउन लागेको नयाँ एनेक्स भवनको शिलान्यास गरेका छन । ३० करोड रुपैयाँ लागतमा बन्न लागेको मुटु रोग उपचारको उक्त सेन्टरमा
गर्भपतन गराउने २५ प्रतिशत प्लस टु पढ्ने किशोरी
एक महिला वा किशोरीका लागि गर्भपतन सामान्य अधिकारका विषय हुन् । कुनै पनि महिलाले बच्चा जन्माउन नचाहेमा वा अनिच्छित गर्भ रहेमा गर्भपतन गराउन सक्छिन् । नेपालको कानुनले १२ हप्तासम्मको गर्भलाई पतन
प्रधानमन्त्रीज्यु कहिलेसम्म तुईनबाट नदी तर्नुपर्ने ?
दार्चुलाको व्यास गाउँपालिकाका सबै वडा तथा गाउँ भारतसित जोडिएका छन् । बीचमा महाकाली नदीले सीमा छुट्याएको छ । सीमावर्ती बजार जान उनीहरूलाई जोखिमपूर्ण तुइनको सहयोग लिनुपर्छ । दैनिक उपभोग्य वस्तु तथा
फेरी पनि राष्ट्रपतिमा भण्डारी र पुन उपराष्ट्रपति
वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो । फागुन २९
विष पिलाएर श्रीमानको हत्या गरी जलाउन खोज्दा
वीरगञ्जमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गर्न सुपारी दिएको घटना सेलाउन नपाउँदै बाँकेमा श्रीमतीले विष पिलाएर आफ्नै श्रीमानको हत्या गरेको घटना सार्वजनिक भएको छ । मादकपदार्थ सेवन गरी दिनहुँ कुटपिट गरेको
माछा दिन्छौँ भन्दै तीन जनाले बलत्कार गरे बालिका
पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–५ निचुटामा आठ वर्षीया एक बालिकालाई तीन जना युवकले सामूहिक बालात्कार गरेका छन् । निचुटाकै एक सामुदायिक विद्यालयको कक्षा १ मा अध्ययनरत बालिकालाई माछा दिने प्रलोभन
प्रेमीसंग मिलेर प्रियंकाले दिईन श्रीमान मार्न सुपारी
छोराछोरी र श्रीमतीको सुखका लागी श्रीमान पैसा कमाउँछन । श्रीमान विदेश गएपछि यता श्रीमती परपुरुषको प्रेममा पर्छिन् । जब श्रीमान विदेशबाट फर्किन्छन, श्रीमती र उनको प्रेमी मिलेर हत्या गर्ने योजना बनाउँछन्
सात बर्षकी बच्चीलाई पनि छाडेनन् ६५ का बुढाले
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान–६ पानबारी बस्ने ६५ वर्षीय एक वृद्ध पक्राउ परेका छन् । उनका १५ जना नातिनातिका छन् । धरानस्थित पानबारीको रायचौरीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका वृद्ध
हेरौँ होली तस्विरमा ! तपाईँ पनि पर्नुभयो की ?
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । देशभर रंग तथा अविर एक आपसमा दलेर प्रेम साटासाट गरी होली मनाइँदैछ ।











