बैंकको साढे ९ करोड घोटाला काण्डका २ पक्राउमा
राष्ट्रिय वाणिज्य बैंक, बिराटनगर शाखामा भएको घोटला काण्डमा संलग्न दुई जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ । बुधबार मोरङ प्रहरीले विराटनगर रानीस्थित भन्सार शाखाको सुख्खा बन्दरगाहा काउण्टर इञ्चार्ज वरिष्ठ सहायक तोर्णराज
गोवामा नेपाली दम्पती मृत फेला, हत्याको आशंका
भारतको गोवामा व्यवसाय गर्दै आएका नवलपरासी, कावासोती मुलघर भएका दुर्गाप्रसाद महतो (थारु) र उनकी श्रीमती तोफा मृत अवस्थामा भेटिएका छन् । गत शनिबार गोवास्थित आफ्नै डेरामा मृत अवस्थामा भेटिएका उनीहरुको हत्या
दुई दशकपछी गायक उदीतनारायण जन्मथलो सप्तरीमा
नेपाली मुलका चर्चित भारतीय गायक उदीतनारायण झा आफ्नो जन्मस्थल सप्तरीको भारदह आएका छन् । झण्डै दुई दशकपछि आफ्नो जन्मथलो सप्तरी आएका झा एक सातासम्म बस्ने कार्यक्रम रहेको छ । केही समयअघि आफू
नेपालमा लगानी गर्न चीनलाई सरकारको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार सम्हाले लगत्तै चीनलाई प्राथमिकताको क्षेत्रमा लगानी गर्न आमन्त्रण गरेका छन । कृषि, पर्यटन, उर्जा, औषधि र भौतिक पूर्वाधार लगायत प्राथमिकताका क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने लक्ष्यका साथ
गर्भपतन गराउनेको बृद्धी, एउटैले ३ पटक बर्षमा
सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा गर्भपतन सेवा लिन अधिकांश अविवाहित महिला आउने गरेको अस्पताल श्रोतले बताएको छ । गर्भपतन गराउन आउनेमा अविवाहित र कम उमेरका महिलाहरु समेत रहेका छन् । अस्पतालका अनुसार
अप्ठेरोमा प्रधानन्यायाधीश पराजुली, खोई प्रमाणपत्र
नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले प्रवेशिका उत्तीर्ण गरेको प्रमाणपत्र माग गर्दै सर्वाेच्च अदालतमा मंगलबार निवेदन दिएका छन । सर्वाेच्चको नियमावली २०७४ अनुसार सार्वजनिक सरोकारको मुद्दा दायर गर्नुपूर्व विवाद समाधानका
राजधानी काठमाण्डौमा नक्कली नोट छ्यापछ्याप्ती
दुई युवा गत शनिबार औषधि खरिद गर्न बल्खुस्थित कार्की फार्मेसीमा पुगे । उनीहरुले औषधि खरिद गरेपछि पसलेलाई पाँच सय रुपैयाँ दिए । औषधि विक्रेतालाई पाँच सयको नोट देखेर शंका लाग्यो ।
चाँडै सर्ने भयो हेटौँडाबाट प्रदेश ३ को राजधानी
प्रदेश नं. ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले एक देखि डेढ महिनाभित्र हेटौडाबाट प्रदेश राजधानी सारेरै छाड्ने बताएका छन् । सदरमुकाम मन्थलीमा नेपाल माझी उत्थान संघ रामेछापले आयोजना
उखुबारीमा सामुहिक बलत्कारको सिकार भईन युवती
बिराटनगर महानगरपालिका ५ को कारखाना बस्तीमा साताअघि एक १५ वर्षीय बालिकालाई पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको खुलासा भएको छ । घटनामा संलग्नमध्ये दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकी तीन जना
टिकापुर काण्डका नाइके रेशम पुर्पक्षका लागी थुनामा
टीकापुरमा भएको नरसंहारको मुख्य योजनाकार मानिएका सांसद रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । चौधरीले प्रतिनिधि सभा सदस्यका रुपमा पाउने सुविधा कायम राख्दै आगामी बुधबार











