सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

Gyanendra Shah

रुखका पात झरे पनि जरा फेरिन्न: ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन् । भारत उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले रुखका पात झरे पनि जरा परिवर्तन नहुने बताएका छन् । पारिवारिक भनिएको दुई साता लामो

kp-oli-and-prachanda

भागबण्डा नमिलेर रोकियो एमाले माओवादी एकता

एमाले र माओवादी केन्द्रको एकता प्रयास पदीय भागवण्डामा अल्झिएको छ । प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष नपाए एकता असम्भव हुने माओवादी केन्द्रले जनाएको छ । एकीकृत पार्टीको अध्यक्ष माओवादी केन्द्रलाई दिन एमालेको

टेलिकमले पनि सुरु गर्यो एनसेलले झैँ सापटी

नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो । प्रिपेड कार्डबाहक

काठमाण्डौ चक्रपथ चीनले पुरै आठ लेनको बनाईदिने

चीनले काठमाडौं उपत्यकाको चक्रपथ ५० मिटर चौडाइसहित पूरै खण्ड आठ लेनको बनाइ दिने भएको छ । २७ किलोमिटर लम्बाईको यो चक्रपथ हाल कलंकी–सातदोबाटो–कोटेश्वरखण्ड (१० किमि) चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले विस्तार

दश हजार घुससहित प्रहरी अख्तियारको फन्दामा

दश हजार घुस रकमसहित जनकपुरमा एक घुमुवा प्रहरी जवान पक्राउ परेका छन् । धनुषाको लक्ष्मीनिया अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मनोज प्रसैलालाई आइतबार अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले घुस रकमसहित

दुई अर्ब ६३ करोडको शेयर आउँदै तामाकोशीको

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु. दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ । सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो

Group

दरबारमार्ग सामुहिक बलात्कारको मुल्य ३० लाख

अघिल्लो बिहिबार राजधानी काठमाण्डौको मुटु दरबारमार्र्गिस्थत ल्याण्डमार्क होटलमा भएको भनिएको सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ बुझाईएको खुलासा भएको छ । लेनदेनको सहमतिसँगै पीडित युवतीले

नेपाल भारतको उपनिवेश भएको हो ?: कमल थापा

उपप्रधान एवं उर्जामन्त्री कमल थापाले मुलुकमा वैदेशिक हस्तक्षप बढ्दै गएको दावी गरेका छन् । उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको समय सान्दर्भिक नभएको टिप्पणी गर्ने क्रममा यस्तो बताएका हुन । हेटौंडामा

kp-oli-and-prachanda

भावनामा किन बहकिँदैछन केपी ओली र प्रचण्ड ?

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच पछिल्लो समय पार्टी एकताबारे ‘वान टु वान’ छलफलहरु भइरहेका छन् । दुई नेतावीचको छलफल राजनीतिमा मात्रै नभई भावनामा समेत बहकिन थालेको छ

दरबारमार्ग बलात्कार काण्डले २ जनाको जागीर गयो

दरबारमार्र्गिस्थत ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कारको घटना गुपचुप मिलाउन खोज्ने इन्सपेक्टर निलम्बनमा परेका छन् । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको मुद्दा शाखाका इन्स्पेक्टर लक्ष्मण सिंह ठकुरी निलम्बनमा परेका हुन । महानगरीय प्रहरी परिसर,