आफ्नी श्रीमती लगिदिएपछी कुटिकुटी भाईको हत्या
भाईले श्रीमती लगिदिएको झोँकमा आफ्नै दाईले कुटपिट गर्दा अर्घाखाँचीमा एक मजदुरको मृत्यु भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५, बागिखोलामा मजदुरी गर्ने प्रेम पासवानको कुटपिट गरी हत्या गरिएको हो
बिहेको अघिल्लो रात कहाँ गए बेहुला ? दुबैतीर पिडा
नवलपरासीमा विवाह गर्न ठिक्क परेका बेहुला बेपत्ता भएको ५ दिनपछि स्थानीयले बेहुला खोजी गरिदिन माग गर्दै शुक्रबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । माघ २२ गते विवाह गर्ने निधो भएका
मुख्यमन्त्रीका रुपमा राईको आगमन, आचार्य पराजीत
प्रदेश नं. १ को संसदीय दलको नेतामा चयन भएपछी युवा नेता शेरधन राईको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । मुख्यमन्त्रीमा सहमती नजुटेपछी शुक्रबार संसदीय दलको नेता चयनका लागी भएको निर्वाचनमा निर्वाचित
प्रदेश ३ मा डोरमणीको उदय, अष्टलक्ष्मीको अपमान
प्रदेश नं. ३ मा मुख्यमन्त्री को हुन्छ भन्ने बिषयमा एमालेभित्र बरिष्ठ र जनप्रीय नेताहरु अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र केशव स्थापीत लगायतको नाम चर्चामा आईरहेका बेला संसदीय दलको नेतामा डोरमणि पौडेल
२० दिनमा प्लेन उडाउने चेपाङको तयारी, ईञ्जिन खोई ?
पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौलीका सरोज चेपाङ हिजोआज मिनी एयर क्राफ्ट (सानो जहाज) बनाउनमा ब्यस्त छन् । उनको दिन यही सानो जहाजको पार्टपूर्जा जोडजाममै बित्छ । दुई जना चढ्न मिल्ने एयर क्राफ्ट
ओली र प्रचण्डबीच ३ घण्टा गोप्य वार्ता, बैठक भोली
नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक भोलि बस्ने भएको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको छलफलमा समितिको बैठक भोलि
दरबारमार्ग घटना सामुहिक बलात्कार नै भएको पुष्टि
प्रहरीकै मिलेमतोमा आपसी लेनदेन र दबाबमा सामुहिक बलत्कारको घटना लुकाउन लागेको समाचार सञ्चारमाध्यममा सार्बजनिक भएपछी गठित प्रहरीको छानबिन समितिले दरबारमार्गको ल्याण्डमार्क होटलमा पीडित युवतीको सामूहिक बलात्कार भएको निष्कर्ष निकालेको छ । काठमाडौं
माओवादी केन्द्रमा साइँलालाई कारबाही गर्न माग
माओवादी केन्द्रका नेता एवम् प्रदेश नं. १ का इञ्चार्ज गोपाल किराँती (साइँला)लाई अनुशासनको कारवाही गर्न १८ जना पोलिटब्युरो सदस्यहरुले पार्टी अध्यक्षसँग माग गरेका छन् । आगामी २५ र २६ गते तय भएको
यौन प्रस्ताव नमान्दा हस्पिटलमै किशोरीमाथी स्प्रीड
डोटीमा एक १५ बर्षिया किशोरी र उनका आफन्तले जिल्ला स्वास्थ्य कार्यालय डोटीमा कार्यरत कर्मचारीले यौन प्रस्ताव नमान्दा आफुमाथी स्प्रीड छ्यापिएको आरोप लगाएकी छिन । आरोप लगाउने किशोरी पाँच दिनदेखि जिल्ला अस्पताल
प्रदेश सभा बैठकमा ‘भालु र पृथ्वीनारायण’को चर्चा
सोमबार सम्पन्न प्रदेश नम्बर ४ को पहिलो ऐतिहासिक बैठक सवा एक घण्टामा सकिने भने पनि सांसदले तोकिएकोभन्दा बढी समय बोलेपछि पौने दुई घण्टासम्म चल्यो । बैठकमा कर्तव्य ज्यान उद्योगमा दोषी ठहर











