सुचना तथा प्रशारण विभाग दर्ता नं.: ८५७/०७५/७६
SMS ADS

म्याग्दीमा एमालेका भुपेन्द्रबहादुर थापा विजयी

म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापा बिजयी भएका छन् । थापाले २३ हजार ३०८ मत प्राप्त गर्दै विजयी भएका हुन । उनका प्रतिद्धन्द्धी कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९८० मत पाएका

बझाङमा एमालेको जित, हुम्लामा स्वतन्त्र विजयी

बझाङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उम्मेदवार भैरवबहादुर सिंह विजयी भएका छन् । उनी ३४ हजार ६ सय १२ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहले २६ हजार

डोल्पाको प्रदेशसभा ‘क’ मा एमालेका बुढा विजयी

डोल्पामा प्रदेशसभा (क) को मतगणना सम्पन्न भएको छ । प्राप्त जानकारी अनुसार एमालेका उम्मेदवार नन्द सिहं बुढा ५४९० मत ल्याएर बिजयी भएका छन । विजयी बुढाका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेद्वार बेगम सिंह ठकुरीले

पुर्वी रुकुमका तीनवटै सिट माओवादीको कब्जामा

माओवादी केन्द्रले पूर्वी रुकुमका प्रतिनिधिसभा र प्रदेशसभा विजयी हुँदै जिल्ला पुरै कब्जा गरेको छ । पुर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । प्रतिनिधि सभामा निर्वाचित रोकाले १० हजार ४

Nepali Congress

प्रदेश सभामा विजयी हुँदै कांग्रेसले खाता खोल्यो

प्रदेश सभामा विजयी हुँदै नेपाली कांग्रेसले मनाङबाट जितको खाता खोलेको छ । कांग्रेसका चिन्तबहादुर घले मनाङको प्रदेश सभा ‘क’ बाट विजयी भएका छन । घले ९ सय ९८ मत ल्याएर विजयी भएका

एमाले अगाडी, दोस्रो माओवादी त्यसपछी कांग्रेस

मुस्ताङबाट एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । तुलाचन ३५४४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ ल्याएका छन । मुस्ताङमै

हेर्नुहोस प्रारम्भिक नतिजा, वामगठबन्धन अगाडी

पहिलो चरणको मतगणना प्रारम्भ भएसंगै मतपरिणाम आउन पनि सुरु भएको छ । पुर्वि रुकुमको ११ सय ५९ मतगणना हुँदा कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५, वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत

दोस्रो चरणको मतगणना कतै राति देखि कतै भोली

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको दोस्रो चरणअन्तर्गत बिहीबार भएको चुनावमा ६७ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार साँझ निर्वाचन आयोगको केन्द्रीय कार्यालय जमल कान्तिपथमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन

कहाँकहाँ सुरु भयो मतगणना ? परिणाम सुन्न व्यग्रता

मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन भएका हिमाली तथा उच्च पहाडी ३२ जिल्लाको मतगणना सुरु भएको छ । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान

पाल्पामा शब बोकेरै मतदान गर्न पुगे मलामी

पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि मतदाता शव बोकेरै मतदान गर्न मतदान केन्द्रमा पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको बिहीबार बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै