एमालेलाई भोट मागेपछी पार्टी र राज्यमन्त्री पद गुम्यो
चुनावमा एमालेलाई भोट मागेको भन्दै पसुपतिशम्शेर राणा अध्यक्ष रहेको राप्रपा (प्रजातान्त्रिक)ले महामन्त्री रेशमबहादुर लामालाई पार्टीबाट निश्कासन गरेको छ । राप्रपा (प्रजातान्त्रीक)द्वारा जारी विज्ञप्तीमा लामाले पार्टी हितविपरीत काम गरकाले महामन्त्री पदबाट निश्कासन
सामुहिक बलत्कारपछी दम्पतीको बिभत्स हत्या
बाराको जितपुर बजनीमा बिभत्स हत्या गरिएको अबस्थामा भेटिएका गाईपालक कृषक दम्पती बलत्कारको प्रतिकार गर्दा मारिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीका अनुसार श्रीमती दिपिकामाथी सामुहिक बलत्कार भएको पाईएकोले प्रतिकार गर्दा
ट्राभल एजेन्सीको सेटिङ्गमा यसरी हुन्छ मानव तस्करी
पाँचथर हिलेहाङका भूपाल बस्नेत गत ३ मंसिरको राति ९ बजे संयुक्त अरब इमिरेट्स (युएई) जान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल पुगे । व्यक्तिगत कामका लागि उनी भिजिट भिसामा युएई जान लागेका थिए ।
१३ बर्षमै बिहे, ३ बच्चासँग हुर्किँदै १९ बर्षकी निमछिकी
आफ्नो बाल्यकाल पत्तो नपाएकी निमछिकी शेर्पा आफैंले जन्माएका तीन बच्चासँगै खेल्दै÷रमाउँदै दिन कटाउने गर्छिन् । १३ बर्षमा विवाह गरेर १४ वर्षमा आमा बनेकी उनी पाँच वर्षीया छोरी र दुई छोराको साथमा
२० बर्ष मुनीका ३२ सयले गर्छन बर्षेनी गर्भपतन
उपत्यकामा बर्षेनि २० वर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रूपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको
गोरखाकी अष्टमी गुरुङ्गको घटनाले लियो नयाँ मोड
सुपरभाइजरको बलात्कारमा परि आफू आत्महत्या गर्न बाध्य भएको भनि गोरखाकी अष्टमी गुरुङ्गको भिडियो सार्वजनिक भएपछि गत महिना अबुधाबिमा भएको गुरुङ्गको आत्महत्या भनिएको घटनाले नयाँ मोड लिएको छ । अबुधाबीमा रहेको गल्फ क्लिनिङ
अप्रिल २०१९ मा राजगद्दी त्याग्दै जापानी सम्राट
जापानी सम्राट आकिहितोले २०१९ को अप्रिलमा राजगद्दी त्याग्ने भएका छन् । सरकार र शाही परिवारबीचको छलफलपछि प्रधानमन्त्री सिन्जो आवेले यो मितिको घोषणा गरेका हुन् । ८३ वर्षीय जापानी सम्राटले गत वर्ष उमेर
केन्याका डान्सबारमा नर्तकी र यौनकर्मी नेपाली
अफ्रिकी मुलुक केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेको खुलेको छ । प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकारीहरूले कात्तिक २३ मा न्युरोडबाट
न्यौपानेद्वयको पहलमा सन्तपुर वस्ती निर्माणमा सहयोग
धुर्मुस–सुन्तली फाउण्डेसनले बिनाशकारी बाढीबाट घरबारबिहिन भएकाहरुको लागी रौतहटको सन्तपुरमा निर्माण गरिरहेको एकिकृत नमुना वस्ती निर्माणका लागी जापानको तोचिगी क्षेत्रमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन । तोचिगीसिटिमा बसोबास गर्ने पुनम घिमिरे न्यौपाने
प्रत्यक्षतर्फ १३७ सिट जित्ने बामगठबन्धनको दाबी
एमाले महासचिव ईश्वर पोखरेलले पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तर्फ वाम गठबन्धनले १३७ सिट जित्ने दावी गरेका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले बिहीवार राजधानीमा आयोजना गरेको अन्तरक्रिया











